Category: 'शिक्षा'

बिएन्डसीलाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालयको सिफारिस
बिर्तामोड, जेठ २८ । काठमाडौँ विश्वविद्यालय (केयु) ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र […]
उज्यालो मनकामना बाल क्लबमा नयाँ नेतृत्व चयन
बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा रहेको उज्यालो मनकामना बाल क्लबको २०८०/०८१ सालको समितिको विघटन तथा नयाँ कार्यसमितिको गठन सम्पन्न भएको छ । बाल क्लबका अध्यक्ष मनिष गणेशको अध्यक्षता तथा मनकामना क्याम्पसका संस्थापक तथा शैक्षिक […]
अर्जुनधाराका ४६५ विद्यार्थीलाई शैक्षिक सामग्री
बिर्तामोड, जेठ २८ । झापाको अर्जुनधारा नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा-९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री […]
बच्चाको झुठ बोल्ने बानी कसरी छुटाउने ?
बिर्तामोड, जेठ २८ । आमाबुवाको सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ सानो बच्चालाई राम्रा कुरा सिकाउने । यसले बच्चा ठूलो भएर एउटा राम्रो र असल मानिस बन्छ । तर, कहिलेकाँही आमाबुवा धेरै कडा हुँदा वा डरको कारण […]
देवभूमि गट ट्यालेन्टको उपाधि स्वप्निललाई
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारामा रहेको देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘देवभूमि गट ट्यालेन्ट २०८१’ को उपाधि स्वप्निल चौहानले जितेकी छन् । त्यस्तै, आलोक तिम्सिना दोस्रो र रिवान खतिवडा तेस्रो भएका छन् […]
बाह्रदशी जेसिजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, जेठ २५ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसिजले अभिभावकत्व ग्रहण गरेको छ । जेसिजको दिगो विकास कार्यक्रमअन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसिजले यस वर्ष १७ जना विद्यार्थीको […]
दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको पूर्णपाठ: १५ दिनभित्र मेडिकल कलेजको लाइसेन्स दिनू
बिर्तामोड, जेठ २४ । सर्वोच्च अदालतले झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बिएन्डसी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले […]
हिमालयनको छन्द कविता वाचनमा इशान प्रथम
मेचीनगर, जेठ २१ । झापाको मेचीनगर ९ धुलाबारीमा रहेको हिमालयन अंग्रेजी हाई स्कुल आयोजना छन्द कविता प्रतियोगितामा इशान सिटौला प्रथम भएका छन् । कक्षा-७ का छात्र सिटौलाले आज सम्पन्न प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगीलाई पछि […]
पूर्वाञ्चल विश्वविद्यालय र १३ वटा कम्पनीबीच सम्झौता
बिर्तामोड, जेठ २१ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, […]