Category: 'शिक्षा'

आदर्श स्कुल अफ म्यानेजमेन्टमा पाठेघरको मुखको क्यान्सरबारे अभिमुखीकरण
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सहआयोजना […]
जिल्लास्तरीय हाजिरीजवाफमा इस्ट होराइजन प्रथम
बिर्तामोड, माघ १३ । झापा धुलाबारीको इस्ट होराइजन मावि एन प्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ । इस्ट होराइजनका विद्यार्थी आदर्श पोडैल र विकल्प प्रसाईं प्रतियोगितामा प्रथम भएका हुन् । त्यस्तै, सनसाइन […]
स्वस्तिकाविरुद्ध होली बेसिलको जित
बिर्तामोड, माघ ९ । झापाको अर्जुनधारामा भएको प्याब्सन नगरस्तरीय फुटबलमा लक्ष्मीपुरको होली बेसिल इङलिस स्कुल विजयी भएको छ । आज सालबारीस्थित खरबन्दी खेलमैदानमा भएको प्रतियोगितामा शनिश्चरेको स्वस्तिका शिशु सदनलाई हराउँदै होली बेसिल विजयी भएको टिम […]
इस्ट होराइजनमा सत्य साई मानव मूल्य शिक्षाबारे कार्यशाला
मेचीनगर, माघ ८ । झापाको धुलाबारीमा श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालअन्तर्गत श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाला सम्पन्न भएको छ । श्री सत्य साई प्रदेश समिति १(क) को आयोजना तथा धुलाबारीको इस्ट […]
राम मन्दिरको प्राणपतिष्ठामा अवसर पाउनु गौरवको कुरा- मुख्य आचार्य दुर्गाप्रसाद गौतम
बिर्तामोड, माघ ८ । अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर ‘ऐतिहासिक’ भएको बताएका छन् । पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा […]
कृष्ण डाँगी स्मृति कप: भानु मावि फाइनलमा
बिर्तामोड, माघ ७ । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ […]
बिर्तामोडको बेल्स मोडलमा वार्षिक खेलकुद महोत्सव सुरु
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड-७ भुसाबाडीमा रहेको बेल्स मोडल स्कुलमा आजदेखि वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झन्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रिन्सिपल ताराकुमार प्रसाईंले राष्ट्रिय झन्डा र विद्यालयको झन्डा […]
कृष्ण डाँगी स्मृति कप: जनता मावि सेमिफाइनलमा
बिर्तामोड, माघ ५ । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जुनधारा-३ कै […]
अर्जुनधाराको होली बेसिलका एनसिसी क्याडेटलाई प्रमाणपत्र
बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा रहेको होली बेसिल इङलिस स्कुलले राष्ट्रिय सेवा दल (एनसिसी) तालिमका सहभागी क्याडेटहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । तालिममा सहभागी ३६ जना विद्यार्थीलाई आज विद्यालयमा एक कार्यक्रमका बीच प्रमाणपत्र […]