
Category: 'मनोरञ्जन'

कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन
बिर्तामोड, असोज २८ । झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण […]
विराटनगरमा म्युजिक लाइभ फेस्टिभल हुने
बिर्तामोड, असोज १५ । विराटनगरमा दसैँ, तिहार र छठपर्वको अवसरमा तेस्रो संस्करणको विराटनगर म्युजिक लाइभ फेस्टिभल २०८१ हुने भएको छ । लाइभ इन्टरटेन्टमेन्टले आयोजना गर्ने कार्यक्रम विराटनगर मेनरोडस्थित जैनभवनको खुला मैदानमा हुने कार्यक्रम व्यावस्थापक एवम […]
चारआलीमा असोज २२ गते अल्बाट्रस ब्यान्डको प्रस्तुति रहने
बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित तेलीबारीमा सांगीतिक प्रस्तुतिसहितको दसैँ फेस्ट कार्यक्रम हुने भएको छ । लिन नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा नेपाली रक ब्यान्ड अल्बाट्रसले प्रस्तुति दिनेछ । यही असोज २२ गते हुने कार्यक्रमका […]
‘आँखा’ को ट्रेलरमा भुइँमान्छेको मुद्दा
बिर्तामोड, असोज ६ । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो । सुकुम्बासीहरुलाई सरकार […]
‘क्राइम इन बिर्तामोड’ को निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज ६ । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआइबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको छायाँकन सकिएर डबिङको काम धमाधम भइरहेको चलचित्र निर्माता तथा कलाकार राजन […]
‘बेहुली फ्रम मेघौली’, विवाहका लागि सङ्घर्षको कथा
बिर्तामोड, असोज ६ । ‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म हो । विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि […]
स्थापना दिवसको अवसरमा नारी सञ्चार गृहले मनायो तीज
बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ । संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा […]
सरगम संगीतालयले ल्यायो ‘आयो तीज रंगियो गाउँबेँसी’
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेँसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, […]