Category: 'हाम्रो झापा'
बिर्तामोडमा हिमास्टारको ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’
बिर्तामोड, चैत १४ । ऊर्जा सचेतना अभियानका साथ विद्युतीय सामग्री उत्पादक कम्पनी हिमस्टारले झापाको बितामोडमा ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’ सम्पन्न गरेको छ । हिमस्टारको बिर्तामोडका लागि आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सले इन्द्रेणी ब्यांक्वेटमा […]
चलचित्र अञ्जिला १६ देशमा शनिबार रिलिज हुने
बिर्तामोड, चैत १४ । गत साता नेपालमा रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ ले घरेलु बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । ६ महिनाअघि रिलिज भएको नेपाली चलचित्र पूर्णबहादुरको सारंगीपछि दोस्रो राम्रो व्यापार गर्ने चलचित्रको […]
गौरादहका दाहालको खेतमा डुबेर मृत्यु
बिर्तामोड, चैत १४ । झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले […]
अर्जुनधाराको सामुदायिक वनमा आगलागी
बिर्तामोड, चैत १४ । झापाको अर्जुनधारास्थित सामुदायिक वनमा आगलागी भएपछि सजग रहन प्रहरी र जनप्रतिनिधिले आग्रह गरेका छन् । हिजो साँझ ७ बजे अर्जुनधारा वडा नम्बर ३ स्थित शान्ति सामुदायिक वन सेक्टर नम्बर २ मा […]
बिर्तामोडमा सडक दुर्घटनाका घाइते भद्रपुरका बस्नेतको ६ महिनापछि मृत्यु
बिर्तामोड, चैत १३ । झापा बिर्तामोडको सञ्जीवनी अस्पतालअगाडि गत भदौमा भएको सडक दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ । दुईवटा मोटरसाइकल जुध्दा त्यतिबेला एकजना चालकको ज्यान गएकोमा अर्का घाइते चालकको पनि मृत्यु भएको प्रहरीले […]
झापाका कट्टेल साफको महासचिव नियुक्त
बिर्तामोड, चैत १३ । नेपालका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन् । साफको कार्यकारी समितिले झापा भद्रपुरका कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ । अब उनले बंगलादेशका […]
रोटरी क्लबको निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाको जाँच
भद्रपुर, चैत १३ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित घेराबारी स्वाथ्य चौकीमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा २५३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । रोटरी क्लब अफ भद्रपुर र रोटरी क्लब अफ […]
एनसिडिए झापाद्वारा प्रमाणपत्र वितरणसँगै नयाँ सदस्य बनाउँदै
बिर्तामोड, चैत १३ । आफ्ना सदस्यतालाई पसलमै पुगेर प्रमाणपत्र वितरणलाई तीव्र बनाएको नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले नयाँ सदस्य पनि धमाधम बनाइरहेको छ । संघका अध्यक्ष जीवनकुमार खड्काको नेतृत्वमा गत सातादेखि (एनसिडिए) झापाले आफ्ना […]
कनकाईमा एकाबिहानै पत्नीको वीभत्स हत्या, पतिद्वारा आत्महत्या प्रयास
बिर्तामोड, चैत १२ । झापाको कनकाईमा आज एकाबिहानै आफ्नै पतिले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । पति भने घाँटी काटिएको बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स […]


