Category: 'हाम्रो झापा'
धम्कीपूर्ण अभिव्यक्ति दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ
बिर्तामोड, माघ १ । प्रहरीले राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई पक्राउ गरेको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनलाई बिर्तामोडबाट पक्राउ गरिएको हो । हिजो राति पक्राउ परेका कनकाई-९ स्थित […]
वीर अमरसिंहको अध्यक्षमा खड्का
बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । […]
कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ […]
झापाको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता गौरादहमा
बिर्तामोड, पुस २९ । झापा जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता यही फागुन ४, ५ र […]
बिर्तामोडको नविल ओभरसिजमा प्रशासनको ताला
बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ । अनुगमनको क्रममा दर्ता नगरी बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो […]
इन्डो-नेपाल मेचीनगर मिडिया कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङलाई
बिर्तामोड, पुस २८ । इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को उपाधि भारतको तराई प्रेस क्लब दार्जिलिङले उचालेको छ । प्रथम संस्करणको प्रतियोगिता भारतीय पत्रकारको पोल्टामा पुगेको हो । आज काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न […]
मेचीनगरबाट नौजना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, पुस २८ । झापाको मेचीनगरस्थित कालिका सिमसारबाट प्रहरीले नौजना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । करिब सात महिनाअघि सोही स्थानबाट ४३ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका थिए । हिजो साँझ ७ बजेतिर […]
इन्डो-नेपाल मेचीनगर मिडिया कपः आज सेमि र फाइनल
बिर्तामोड, पुस २८ । प्रेस क्लब मेचीनगरले आयोजना गरेको इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ अन्तर्गत आज सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुँदैछ । पहिलो दिन चारवटा प्रेस क्लबको टोली सेमिफाइनलमा पुगेका छन् । काँकरभिट्टा […]
वीरता लेडी जेसिजको अध्यक्षमा मुना अधिकारी
बिर्तामोड, पुस २८ । वीरता लेडी जेसिज वर्ष २०२६ का लागि अध्यक्षमा मुना अधिकारी ढुङ्गेल चयन भएकी छन् । कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली चयन भएका छन् । संस्थाको २२ औँ […]



