Category: 'हाम्रो झापा'
आगामी साता देशभर वर्षा हुने
बिर्तामोड, साउन २८ । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]
कर तिर्ने अवधि थप गर्न बिर्तामोड उद्योग वाणिज्य संघको माग
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप माग गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित […]
मेची उद्योग वाणिज्य संघको संयोजनमा व्यवसायीलाई खोप
धुलाबारी, साउन २५ । मेची उद्योग वाणिज्य संघको संयोजनमा मेचीनगरका व्यवसायीलाई खोप लगाइएको छ । मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एन्ड जोन्सन लगाइएको हो । संघले मेची […]
बिर्तामोड खोप प्रकरणः बिर्तामोड उद्योग वाणिज्य संघद्वारा छानबिन समितिलाई ज्ञापन
बिर्तामोड, साउन २२ । बिर्तामोड उद्योग वाणिज्य संघले गत साता बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खापका विषय आज कोरोना भ्याक्सिन अनियमितता छानबिन समितिलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर संघको […]
बिर्तामोड खोप प्रकरणः उद्योग वाणिज्य संघद्वारा निष्पक्ष छानबिनको माग
बिर्तामोड, साउन १६ । बिर्तामोड उद्योग वाणिज्य संघले टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खोप प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेको छ । संघले आज शनिबार पत्रकार सम्मेलन गरेर छानबिनका साथै दोषीउपर कडा कानुनी […]
टाइमलेस होटलमा खोप भेटिनुको वास्तविता यस्तो छ
बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त […]
गिरीबन्धु टी स्टेटलाई हदबन्दीभन्दा धेरै राखेको २८० बिघा जग्गा बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति
बिर्तामोड, साउन १४ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत हुन नसकेको झापास्थित गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरेको छ । हदबन्दीभन्दा […]
जन्मदिनको खुसियालीमा गौशालालाई सहयोग
बिर्तामोड, साउन १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा शिवसताक्षीको एक धामलाई नगद हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले शिवसताक्षीमा रहेको सताक्षीधाम गौशालामा आश्रित गाई, बटुक तथा साधुसन्तलाई एक […]
विराट अर्जुनद्वारा केन्द्रलाई खाद्यान्न सहयोग
बिर्तामोड, साउन १३ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस अनाथालयमा सहयोग गरेर मनाएको छ । संस्थाले आज अर्जुनधारा ६ मा रहेको बाल अपाङ्ग शिक्षा केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान […]



