Category: 'हाम्रो झापा'
‘नेताहरुको मृत्युको कामना’ गर्दै यज्ञ लगाउने झापाका खतिवडा पक्राउ
बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
आदर्शका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
बिर्तामोड, साउन १४ । झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजना नवआगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस विषयका १०० विद्यार्थी र अभिभावकलाई […]
बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १४ । झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले […]
पूर्वफुटबलर गम्भीर राईको निधन
बिर्तामोड, साउन १४ । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ […]
‘यातायात व्यवस्था कार्यालय सार्न नमिल्ने’
बिर्तामोड, साउन १३ । मेची लेखापढी व्यवसायी संघ झापाले यातायात व्यवस्थाका कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । झापाको बिर्तामोड–३ मा रहेको कार्यालय सार्न अनुमति नदिन आग्रह गर्दै संघका अध्यक्ष […]
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे
बिर्तामोड, साउन १३ । झापामा सबै पालिकामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुबर्से […]
झापामा खाल्डोमा डुबेर बालकको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु […]
माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ । आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर […]
कुशिकालाई मेची सहकारीको ५१ हजार
दमक, साउन ११ । झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले २०८० सालको एसइइ परीक्षामा ४ जिपिए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि ५१ हजार प्रदान गरेको छ […]




