Category: 'हाम्रो झापा'
समाजसेवी गोयलले बुझाए कैदीहरुको धरौटी
बिर्तामोड , जेठ २४ । सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर लामो समयदेखि कारागारमा कैदी जीवन बिताइरहेका नौजनालाइ समाजसेवी दीनबन्धु गोयलले धरौटी रकम बुझाएर कैदमुक्त गराएका छन् । विभिन्न अभियोग लागेर अदालतले बिगोबापतको रकम बुझाउनु […]
चन्द्रगढीमा एक हजार बिरूवा रोपियो
बिर्तामोड, जेठ २४ । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार बिरुवा रोपिएको छ । वातावरण संरक्षण कार्यक्रमअन्तर्गत चन्द्रगढी वनभित्र पर्ने ऐतिहासिक स्थल चन्द्रगढ क्षेत्रको लगभग २ बिघा क्षेत्रफलमा […]
पर्यटन व्यवसायीकाे क्षमता विकास कार्यक्रम सम्पन्न
बिर्तामोड , जेठ २४ । पर्यटन कार्यालय झापाले पर्यटन व्यवसायमा आबद्ध व्यवसायीको क्षमता विकाससम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, ट्रेकिङमा आबद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो । […]
बिर्तामोड बसपार्क सरकारी नभएको निष्कर्ष
बिर्तामोड , जेठ २४ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ । अर्जुनधारा नगरमा भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको छ । कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मीबीच भएको अन्तरक्रियाले […]
बिर्तामोडमा उद्घोषण तथा माइन्युट लेखन सम्बन्धी तालिम
बिर्तामोड , जेठ २३ । झापाको बिर्तामोड-१० मा उद्घोषण, माइन्युट लेखनसम्बन्धी तालिम सुरु भएको छ । नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा भएको तीन दिने तालिमअन्तर्गत फर्दर […]
विराटपोखरमा वीरता जेसिजको बृक्षारोपण
बिर्तामोड, जेठ २३। झापाको वीरता जेसिजले ५१ औँ विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरेको छ । आज बिर्तामोडस्थित विराटपोखरमा जडिबुटी, फलफूल, फूल तथा विभिन्न प्रजातिको बिरुवाहरु रोपिएको हो । जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको […]
अरिदमन गणको अगुवाइमा विपद व्यवस्थापनको एकीकृत अभ्यास
मेचीनगर, जेठ २२ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन-४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ । आज झापाको मेचीनगर-१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद […]
मेचीनगरमा आगलगाी हुँदा दुई लाखको क्षति
मेचीनगर, जेठ २२ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीको […]
झापामा सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ, नाम गोप्य राखेर अनुसन्धान गर्दै डिभिजन वन
बिर्तामोड, जेठ २१ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन […]


