
Category: 'हाम्रो झापा'

दोकानडाँडाका दाजुभाइको घरको शिलन्यास, फूलपातीमा नयाँ घरमा भित्र्याइने
मेचीनगर, भदौ १६ । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाइको घर निर्माणका लागि शनिबार शिलन्यास भएको छ । विपन्न अवस्थाका तथा फरक क्षमताका छत्रबहादुर बस्नेत (ठुले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिलन्यास गरिएको हो । […]
कनकाई नदीमा हराएका श्रेष्ठको शव भेटियो
बिर्तामोड, भदौ १६ । कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवाको शव भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव आज भेटिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो २ बजेदेखि बेपत्ता […]
भद्रपुरमा भेटिएका शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायीसमेत इच्छुक
बिर्तामोड, भदौ १६ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा […]
एनसिडिए केन्द्रीय अधिवेशनमा कोशी र बागमतीबीच सहकार्यको सहमति
बिर्तामोड, भदौ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न केन्द्रीय चुनावी अधिवेशनका लागि कोशी प्रदेश र बागमती प्रदेशबीच सहकार्यको सहमति भएको छ । दुई प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरु फरफरक पदमा रहेपछि चुनावी सहमति […]
अधिकारी, शाक्य र दवाडीलाई प्रमोद तामाङ स्मृति पुरस्कार
बिर्तामोड, भदौ १५ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न तीन विधाका पुरस्कार वितरण गरेका छन् । आज झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट […]
झापा जिल्ला हक्की संघको अध्यक्षमा बुढाथोकी
बिर्तामोड, भदौ १५ । झापा जिल्ला हक्की संघको अध्यक्षमा मनोज बुढाथोकी चयन भएका छन् । आज झापाको बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, संघको उपाध्यक्षमा किरण गुरुङ, […]
कविशिरोमणि मावि ‘भद्रगोल’ बनेको भन्दै अभिभावक आन्दोलित
धुलाबारी,भदौ १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापनपत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण […]
खाना खाएको कति समयपछि पानी पिउने ?
बिर्तामोड,भदौ १५ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। हाम्रो शरीरको २ र ३ भाग […]
बिर्ता आयुर्वेदको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान
बिर्तामोड,भदौ १४ । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर छैटौं बर्ष पूरा गरि सातौ वर्षमा प्रबेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरेको थियो । डाक्टर बिनय प्रधान र […]