Category: 'हाम्रो झापा'
झापामा आज पनि हल्कादेखि मध्यम वर्षा हुने
बिर्तामोड, बैशाख ३० । हिजो साँझदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्ष भए पनि अहिले बिहान रोकिएको छ । मौसम बादल लागेर धुम्म भएको छ । हाल झापासहित नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको […]
दमक बजारका अव्यवस्थित तार र बिजुलीको पोल हटाइने
दमक, बैशाख २९ । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक […]
भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेडलाई
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी १६ औँ भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ एफसीलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो । शनिबार धनकुटा रंगशालामा भएको […]
आमाको स्मृतिमा केरुङ परिवारद्वारा विद्यार्थीलाई स्कुल ब्याग
दमक, बैशाख २९ । झापाको कमल गाउँपालिकाका एक केरुङ परिवारले दिवंगत आफ्ना पितृको स्मृतिमा सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ । तीन वर्षअघि निधन भएकी गौमाया केरुङको स्मृतिमा परिवारले कमल-५ स्थित मंगलमय माध्यमिक विद्यालयमा […]
चन्द्रगढी विमानस्थलबाट चाँदीसहित भारतीय महिला पक्राउ
बिर्तामोड, बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार […]
बिर्तामोडका वडा अध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका […]
विश्वमञ्चमा देश चिनाउने ‘इन्दिरा आमा’
बिर्तामोड, बैशाख २९ । नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए । यसको आधार थियो– उनीहरूले उत्पीडनमा परेका महिला, जातजाति तथा बालबालिकाको अधिकार र सुरक्षाका […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, बैशाख २९ । पूर्वेली युवा क्लबको आयोजना हुन गइरहेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति गर्नुका साथै मञ्चको रङरोगन सकिएको क्लबका कार्यवहाक अध्यक्ष […]
कन्ट्रोल लुब्रिकेन्ट्सद्वारा बिर्तामोडमा स्तन क्यान्सरविरुद्ध सचेतना
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा स्तन क्यान्सर परीक्षण गरिएको छ । कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयलको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा महिलामा हुने […]


