Category: 'हाम्रो झापा'

सोलो सगरमाथा आरोहण गर्दै झापाका जयराम
-विनिशा शर्मा मेचीनगर, चैत २२ । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका झापाका युवा जयराम दाहाल (राम बहादुर) नाम्चेबाट उकालो लागेका छन् । झापा मेचीनगर–१५ का उनी सगरमाथा आरोहण गर्ने क्रममा सगरमाथा आधार क्षेत्र पुगेका हुन् […]
सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई
बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ […]
भद्रपुर नगरपालिकाद्वारा ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा
भद्रपुर, चैत २० । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु […]
सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने
बिर्तामोड, चैत, २० । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा […]
धुलबारी जेसीजको रक्तदानमा २० पिन्ट रगत संकलन
मेचीनगर, चैत २० । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज धुलाबारीमा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको अध्यक्ष योगेश राजवंशीले जानकारी दिए । धुलाबारी जेसीजको ४४ […]
सहारा हाफ म्याराथनको तयारी पूरा
बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष […]
पालिका सन्देश चौथो वर्षमा
बिर्तामोड, चैत २० । ‘पालिका सन्देश डट कम’ चौथो वर्षमा प्रवेश गरेको छ । पिएसटी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । डिजिटल अनलाइन मिडियाको […]
ढकाललाई उपाध्यक्ष पदमा झापाका वस्तुगत संघको समर्थन
बिर्तामोड, चैत २० । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा नेपाल चिया उत्पादक संघ झापाले वस्तुगत संघबाट चिया उद्यमी हेमराज ढकाललाई उम्मेदवार घोषणा गरेको छ । ढकाललाई झापाका रहेका सबै वस्तुगत संघले सिफारिससहित समर्थन गरेका […]
धुलाबारी जेसीज सप्ताहः युवा क्षमता अभिबृद्धि प्रशिक्षण सम्पन्न
मेचीनगर, चैत १९ । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन युवा क्षमता अभिबृद्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ । आज मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रशिक्षणमा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई […]