Category: 'हाम्रो झापा'
पुरस्कृत विद्यार्थीलाई इस्ट होराइजनद्वारा अवार्डबाट सम्मान
मेचीनगर, चैत २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीले विभिन्न प्रतियोगिताका अलगअलग विधामा प्राप्त पुरस्कारलाई अवार्ड कार्यक्रमको आयोजना गरेर वितरण गरेको छ । विद्यार्थीहरुले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय […]
सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा खेलाइने
बिर्तामोड, चैत २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा आयोजना हुने बताएको छ । अफ्रिकी राष्ट्र रुवान्डामा भइरहेको फिफा काउन्सिलको कंग्रेसले नयाँ ढाँचालाई अनुमोदन गरेको हो । […]
राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
बिर्तामोड, चैत १ । झापाको सैनिक फुटबल क्लबका उत्पादन हाल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिनअघि नै नियुक्तपत्र दिए […]
नगर खेलकुद समितिले बिर्तामोडमा फुटसल गर्ने
बिर्तामोड, फागुन ३० । बिर्तामोडमा अन्तरवडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिले समिति बनेपछि पहिलोपल्ट खेल गतिविधि गर्न लागेको हो । नगर समिति बनेपछि वडा समिति पनि धमाधम गठन […]
हातखुट्टा झमझमाउनुका कारण
डा. गोपालरमण शर्मा बिर्तामोड, फागुन ३० । धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महसुस गर्छन् । खासमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । […]
झापा जिल्ला उसु संघमा पुनः घिमिरे
बिर्तामोड, फागुन २८ । झापा जिल्ला उसु संघको अध्यक्षमा पुनः राजेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको भेलाले घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । संघको […]
युएईमाथि कीर्तिमानी जित, नेपाल चौथो स्थानमा
बिर्तामोड, फागुन २८ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको कीर्तिमानी जित हात पार्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । योसँगै नेपालले आगामी चार वर्षको लागि […]
एक्सेलद्वारा डिजिटल भुक्तानीका अवसर र चुनौतीबारे अन्तरक्रिया
बिर्तामोड, फागुन २७ । कोसी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानीका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै बैंकका कारोबारहरु डिजिटल माध्यममा जाँदा आइपर्ने समास्य र फाइदाका बारेमा […]
कार्कीको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ
बिर्तामोड, फागुन २७ । झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन गरेको छ । कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् […]

