Category: 'हाम्रो झापा'
बिर्तामोडको मनकामना कलेजमा खेलकुद सप्ताह सुरु
बिर्तामोड, पुस २२ । बिर्तामोडस्थित मनकामना कलेजमा साताव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन […]
निजीस्तरमा नेपालमै पहिलो मोडुलर ओटी पूर्वाञ्चल क्यान्सर अस्पतालमा
बिर्तामोड, पुस २२ । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ । आज अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मोडुलर अपरेसन […]
मरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
बिर्तामोड, पुस २२ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने […]
ए डिभिजिन लिगको सातौँ चरणसम्म मछिन्द्र शीर्ष स्थानमै
बिर्तामोड, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणका खेलहरू सकिँदा सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौँ चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा […]
एन्फाको कार्यसमिति बैठक आज बस्दै
बिर्तामोड, पुस २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औँ कार्यसमिति बैठक आज बिहीबार बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२ः३० बजेपछि सुरु हुनेछ । बैठकमा […]
घुर्ने समस्या हुनेहरुका लागि गर्धन तथा मुखको कसरत
डा राजु पंगेनी हाम्रो श्वास फेर्ने नली नाक वा मुखबाट गर्धन हुँदै फोक्सोसम्म पुगेको हुन्छ। निदाएको बेलामा पनि यही नली मार्फत हामीले बिना अवरोध आरामसँग श्वास फेरिरहेका हुन्छौ। धेरैजसो मोटो मानिसमा गर्धनको भागको श्वास नली साँघुरो […]
ब्राउन सुगरसहित कचनकवलबाट दुई पक्राउ
बिर्तामोड, पुस २० । सशस्त्र प्रहरी बल नेपालको एक टोलीले झापाको भारतीय सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । आज झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित दलेगाउँ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल […]
एक अर्ब लगानीमा बन्दै ‘ह्याप्पी ड्रिम्स चेप्टी’
बिर्तामोड, पुस १९ । खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा दिनेश शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ […]
झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ बाट
बिर्तामोड, पुस १८ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म […]




