Category: 'हाम्रो झापा'
जिल्लास्तरीय बुद्धिचालको उपाधि राजनलाई
मेचीनगर, चैत २४ । झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् । झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै उनले नगद २५ हजार नगदसहित […]
जिल्ला खेलकुद समिति परिसरमा बृक्षारोपण
बिर्तामोड, चैत २३ । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज बृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको […]
बिर्तासिटीमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत जोडिएको आन्द्रा र ट्युमरको सफल शल्यक्रिया
बिर्तामोड, चैत २३ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा धरान ११ की ४३ वर्षीया हेमा सुनारको ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ । अस्पतालका प्राडा अजय अग्रवालले उनको ट्युमर निकालेका हुन् । प्राडा अग्रवालका अनुसार […]
वर्गीकरण सकिएसँगै बिर्तामोडमा जग्गाको कित्ताकाट र बिक्री सुरु
बिर्तामोड, चैत २३ । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण सकेसँगै जग्गाको कित्ताकाट र किनबेच सुरु भएको छ । बिर्तामोड नगरपालिका जग्गा वर्गीकरणको प्रक्रिया सम्पन्न गर्ने जिल्लाकै पहिलो पालिका हो । बिर्तामोडको वडा नम्बर […]
फुटबलर पुजनसहित प्रतिभालाई धुलाबारी जेसीजको सम्मान
मेचीनगर, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गरेको छ । आज पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा जेसीजले उनीहरुलाई नगदसहित सम्मान गरेको हो […]
नयाँ व्यवस्थापनमा उदाउँदै हिमालयन
वि.सं. २०४९ सालमा साविक धुलाबारीको बजार क्षेत्रमा मात्र सञ्चालित निजी अंग्रेजी माध्यमका विद्यालयहरुले धुलाबारीको माथिल्लो क्षेत्र खुट्टीडाँंगी आसपासका नानीहरुलाई समेट्न नसकेको तथ्यलाई दृष्टिगत गरी खुट्टीडाँगीमा हिमालयनले छोटो समयमा आफ्नो स्थापनाको औचित्य पुष्टि गर्दै निरन्तर शिक्षा […]
सोलो सगरमाथा आरोहण गर्दै झापाका जयराम
-विनिशा शर्मा मेचीनगर, चैत २२ । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका झापाका युवा जयराम दाहाल (राम बहादुर) नाम्चेबाट उकालो लागेका छन् । झापा मेचीनगर–१५ का उनी सगरमाथा आरोहण गर्ने क्रममा सगरमाथा आधार क्षेत्र पुगेका हुन् […]
सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई
बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ […]
भद्रपुर नगरपालिकाद्वारा ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा
भद्रपुर, चैत २० । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु […]



