Category: 'हाम्रो झापा'
झापा इनर्जीको आईपीओ बिक्री खुला
बिर्तामोड, साउन १४। झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले […]
४५ लाख ठग्ने बिर्तामोडकी मादेन पक्राउ
बिर्तामोड, साउन १४ । प्रहरीले ठगी सम्बन्धी मुद्दाकी झापा बिर्तामोडकी एकजना महिलालाई पक्राउ गरेको छ । एकजना छिमेकी महिलाको रकम लिएर भागेकी ती महिलालाई हिजो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड-५ की ४२ वर्षीया […]
झापा र इलामका निर्माण व्यवसायीहरूले पाएनन् करिब २२ करोड भुक्तानी, आन्दोलन गर्ने चेतावनी
बिर्तामोड, साउन १३ । झापा र इलामका निर्माण व्यवसायीहरूले २२ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको बताएका छन् । सम्पन्न गरिसकेका योजनाहरूको भुक्तानी नपाए कोशी सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । करिब ३४ वटा […]
भद्रपुरमा हात्तीको उपद्रो, चारवटा घरमा क्षति
बिर्तामोड, साउन १३ । झापाको भद्रपुरमा आएको चारवटा जंगली हात्तीले स्थानीय चार परिवारको घरमा क्षति पुर्याएको छ । हात्ती राति १ बजे आएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जंगली हात्तीले भद्रपुर-४ नमुना […]
कचनकवलमा करेन्ट लागेर राजवंशीको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको कचनकवलमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एकजना कृषकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति घरनजिकै रहेको सिँचाइको मोटरमा तार जोड्ने क्रममा करेन्ट […]
बिर्तामोड युवाबीच कुटपिट; एकजना घाइते, दुईजना पक्राउ
बिर्तामोड, साउन १३ । झापाको बिर्तामोडमा आपसी विवाद हुँदा मार्बलले हानेर एकजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बिर्तामोड ४ बस्ने ३२ वर्षीय बिकी साह रहेका छन् । उनको बायाँ कुममा चोट […]
झापामा एकैदिन पाँच सडक दुर्घटना, सातजना घाइते
बिर्तामोड, साउन १३ । झापाका विभिन्न स्थानमा एकैदिन भएका अलगअलग पाँचवटा सडक दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । सबै दुर्घटना हिजो साँझ मोटरसाइकलमा भएका हुन् । दमक–३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट […]
प्रादेशिक अस्पताल भद्रपुरमा रेबिजविरुद्धको भ्याक्सिन आजदेखि पुनः सुरु
बिर्तामोड, साउन १३ । झापा भद्रपुरको प्रादेशिक अस्पताल भद्रपुरमा रेबिजविरुद्धको भ्याक्सिन सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालले सूचना निकालेर भ्याक्सिन सेवा सुरु हुने जनाएको छ । अस्पतालमा ४२ दिनदेखि बन्द रहेको सेवा […]
झापा साइक्लिङ क्लब गठन, अध्यक्षमा श्रेष्ठ
बिर्तामोड, साउन १२ । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा […]




