Category: 'हाम्रो झापा'
भलिबलको उपाधि झापा गाउँपालिकालाई
कमल, मंसिर १७ । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र […]
जाडोमा स्वस्थ रहने ११ तरिका
शरीरलाई क्रियाशील राख्नेजाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम […]
बिर्तामोडमा संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने
बिर्तामोड, मंसिर १४ । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ । यही मंसिर २२ गते बिर्तामोडको होटल मन्डलामा आयोजना हुने कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको […]
झापा लिगको उपाधि शनिश्चरे फुटबल क्लबलाई
बिर्तामोड, मंसिर १२ । झापा जिल्लास्तरीय लिग तथा नकआउट फुटबलको उपाधि शनिश्चरे फुटबल क्लब अर्जुनधाराले जितेको छ । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा छेमिकी क्लब मनास्लुलाई टाइब्रेकरमा हराउँदै शनिश्चरेले उपाधि रक्षा गरेको […]
जिल्लास्तरीय महिला वक्तृत्वकला प्रतियोगिता हुने
बिर्तामोड, मंसिर ११ । वीरता लेडी जेसीजले यो वर्षबाट जिल्लास्तरीय खुला महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारे जानकारी दिएको हो । प्रतियोगितालाई चारपानेमा रहेको सहारा नेपाल […]
ए डिभिजन लिगको दोस्रो चरण आजबाट
बिर्तामोड, मंसिर १० । ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धासँगै सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ […]
कुवेतमाथि सानदार जितसँगै नेपाल शीर्ष स्थानमा
बिर्तामोड, मंसिर ९ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा […]
चौथो सुन्तला महोत्सवको तयारी अन्तिम चरणमा
बिर्तामोड, मंसिर ८ । भारतको कलकत्तामा हुने हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।चौथो संस्करणको हिमालय सुन्तला पर्यटन महोत्सव आयोजक समितिले काँकरभिट्टामा पत्रकार सम्मलेन गरेर तयारीबारे जानकारी दिएको हो । […]
खरेल प्रबर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत संकलन
बिर्तामोड, कात्तिक २९ । वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो । कार्यक्रम संयोजक नविन […]




