Category: 'हाम्रो झापा'
गौरादहमा चट्याङले घरमा आगलागी
बिर्तामोड, चैत ७ । झापाको गौरादहमा हावाहुरीसँगै वर्षा हुँदा चट्याङ पनि परेको छ । चट्याङ परेर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः३० बजे गौरादह-६ धोपा टोल बस्ने ५० वर्षीय अजयकुमार झाको […]
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
बिर्तामोड, चैत ५ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली […]
सीतापुरीमा गुडिरहेको गाडीभित्रै बेहोस भएका चालकको मृत्यु
बिर्तामोड, चैत ६ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरी चोकमा गुडिरहेको गाडीभित्रै बेहोस भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार साँझ साढे ६ बजेतिर पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.१–०४–००१च ००८० नम्बरको स्कारपियो […]
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैत ३० मा हुने
बिर्तामोड,चैत ५ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ। परिषद्को निर्णयअनुसार आगामी चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ। परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन […]
अर्जुनधारामा ५ लाखको अवैध कपडासहित दुई अटो र चालक नियन्त्रणमा
बिर्तामोड, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले करिब ५ लाख मूल्य बराबरको अवैध कपडासहित दुईवटा अटो र तिनका चालकलाई नियन्त्रणमा लिएको छ। आज राति २ बजेको समयमा इलाका प्रहरी कार्यालय […]
डेस्टिनी करियर एजुकेशनको शाखा बिर्तामोडमा
बिर्तामोड, चैत ५ । काठमाडौँको सामाखुसीमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ। झापाबाट जापान अध्ययन र रोजगारीका लागि जानेहरूको चाप बढेसँगै विद्यार्थीको सहजताका लागि शाखा सञ्चालनमा […]
दमकका व्यवसायी न्यौपाने गौरीगञ्जमा मृत भेटिए
बिर्तामोड, चैत ५ । झापा दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० वर्षीय न्यौपाने कमलनगर जेसिजका संस्थापक अध्यक्ष हुन् । प्रहरीका अनुसार न्यौपानेको शव आज विहान गौरीगञ्ज गाँउपालिका वडा […]
अर्जुनधाराबाट अवैध सामानसहित दुईजना नियन्त्रणमा
बिर्तामोड, चैत ५ । प्रहरीले झापाको अर्जुनधाराबाट अवैध सामानसहित दुईवटा टेम्पो र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित चिया बगानमा पर्दा, सारी, कुर्था […]
बाँदरले टोक्दा मेचीनगरमा एक वृद्धा घाइते
बिर्तामोड, चैत ५ । झापाको मेचीगरमा जंगली बाँदरले आक्रमण गर्दा एकजना वृद्धा घाइते भएको प्रहरीले जनाएको छ । मेचीनगर –१३ चारआली चोककी एक वृद्धा घाइते भएकी हुन् । हिजो बिहान ७ः४० बजे आफ्नै घरको कोठाभित्र […]


