बिर्तामोड, बैशाख २८ । सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिनेगरी व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
मेचीनगर, बैशाख २७ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले […]
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोड–४ कालीमन्दिर टोलमा एक ज्येष्ठ नागरिक महिलाको शरीर काटेको अवस्थामा शव भेटिएको छ । स्थानीयबासी तथा प्रहरीले ६८ वर्षीया विष्णुमाया विष्टको हत्या हिजो राति भएको हुन सक्ने अनुमान गरेका छन् […]
बिर्तामोड, बैशाख २५ । नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा छनोट भएका झापा अर्जुनधाराका दुईजना विद्याथीलाई विदाइ गरिएको छ । हस्दा र मुर्मूलाई पाँच वर्षका लागि सहारा फुटबल एकाडेमीले छनोट गरेको झापा जिल्ला […]
मेचीनगर, बैशाख २५ । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । आज नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर […]
बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत महिला कृषकहरूलाई बाख्रा वितरण गर्दै आएको हो । […]
बिर्तामोड, बैशाख २५ । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु […]
बिर्तामोड, बैशाख २५ । झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत […]
बिर्तामोड, बैशाख २४ । नेपाल व्यापार तथा कर्मचारी संघ (युनिकम नेपाल) को अध्यक्षता गजेन्द्रबहादुर पौडेल चयन भएका छन् । संघका संस्थापक अध्यक्ष झापाका पौडेल तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । बैशाख २१ र […]
दमक, बैशाख २४ । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त […]