Category: 'हाम्रो झापा'
ज्यामिरगढीमा हुने त्रिवेणी च्यालेन्ज कपलाई नेपालको दुई लाख सहयोग
बिर्तामोड, मंसिर ४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा सञ्चालन हुने प्रथम संस्करणको त्रिवेणी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई स्थानीय एकजना युवाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा आयोजना हुने फुटबल […]
बिर्तामोडमा मध्यरातमा हल्ला गर्दै हिँड्ने चार युवतीसहित १० जना पक्राउ
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चारजना महिला रहेका छन् । उनीहरु पक्राउ परेको कारण भने प्रहरीले बताएको छैन । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले गरेको […]
बुद्धशान्तिमा शीत भण्डार निर्माण प्रक्रिया सुरु
बिर्तामोड, मंसिर ३ । झापाको पूर्वोत्तर बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति-४ को टिमाईस्थित सब्जी मण्डीमा २२ लाख रुपैयाँको लागतमा शीत भण्डार बनाउने […]
बिर्तामोडमा टिभिएसको एक्सचेन्ज मेनिया हुँदै
बिर्तामोड, मंसिर ३ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही मंसिर […]
प्रहरी चौकी गरामनी आगजनी गर्ने दुई पक्राउ
बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू र […]
भद्रपुरका राइडरले पूरा गरे ‘टुर दि मेची–महाकाली’
बिर्तामोड, मंसिर २ । भद्रपुरस्थित मेची नदीबाट सुरु गरेको नौ दिनमा ‘टुर दि मेची–महाकाली’ साइकल राइडरको टोली महाकालीस्थित गड्डाचौकी पुगेको छ । भद्रपुर साइकल सोसाइटी झापाको आयोजनामा कात्तिक २३ गते सुरु भएको यात्रा आज नवौँ […]
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
बिर्तामोड, मंसिर २ । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० वटा हात्तीको बथान झापा हुँदै भारत […]
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित
बिर्तामोड, मंसिर २ । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा […]
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ, उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
बिर्तामोड, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन् । काठमाडौँ […]



