Category: 'हाम्रो झापा'
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
बिर्तामोड, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही […]
आज पनि बादल लाग्ने, थोरै स्थानमा वर्षाको सम्भावना
बिर्तामोड, फागुन २९ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार […]
हल्दिबारीमा रुखले किच्दा एक किशोरीको मृत्यु
बिर्तामोड, फागुन २९ । हिजो राति झापामा भएको हावाहुरीसहितको अविरल वर्षाका कारण एकजनाको मृत्यु भएको छ भने जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको छ । हावाहुरीले रुख ढलेर किच्दा झापा हल्दिबारी-२ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको […]
घृणास्पद भिडिओ बनाउने रवि चुडाल पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल पक्राउ परेका छन् । चुडाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ […]
पूर्वमा आज रातभरि पानी पर्ने सम्भावना
बिर्तामोड, फागुन २८ । मौसम बदली भएसँगै अहिले साँझ झापासहित पूर्वी तराई र पहाडमा वर्षा भइरहेको छ । झापाको बिर्तामोड आसपासमा साँझ ०६ः२४ बजेदेखि वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल […]
क्रोएसियामा सडक दुर्घटनामा एक झापालीसहित दुईजनाको मृत्यु
बिर्तामोड, फागुन २८ । क्रोएसियामा भएको सडक दुर्घटनामा एकजना झापालीसहित दुईजना युवाको मृत्यु भएको छ । झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षका भुवन विकको मृत्यु भएको हो […]
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
बिर्तामोड, फागुन २८ । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास […]
बिर्तामोडमा सखुवाको काठसहित दुईजना पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले झापाको बिर्तामोडबाट सखुवाको काठसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । चिरान गरेको काठ बोकेको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हल्दिबारी-१ बस्ने […]
‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’ साहित्यकार दान खालिङलाई
बिर्तामोड, फागुन २८ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भारत दार्जिलिङका प्रसिद्ध साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार […]


