Category: 'समाचार'
विद्यार्थी कुट्ने फूलगाछी बिलिभर्सका शिक्षक सुब्बा निलम्बनमा
बिर्तामोड, असार २२ । झापाको झापा गाउँपालिकाको एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा निलम्बनमा परेका छन् । उनी कक्षा कोठामा विद्यार्थी कुटेका थिए । झापा गाउँपालिका-३ फूलगाछीस्थित फूलगाछी बिलिभर्स अंग्रेजी विद्यालयका शिक्षक बिगेन्द्र […]
मेची राजमार्गको धाइजनमा दुर्घटना हुँदा एकजनाको मृत्यु, आमाछोरी घाइते
बिर्तामोड, असार २१ । झापाको मेचीनगरस्थित मेची राजमार्गमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्की रहेको जिल्ला प्रहरी […]
भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर लिम्बूको मृत्यु
बिर्तामोड, असार २१ । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर-२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण […]
शिवसताक्षीमा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल हुने
बिर्तामोड, असार २१ । झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ । विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि […]
सिटी सफारी दुर्घटनाका घाइते मेचीनगरका राजवंशीको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा तीनचक्के विद्युतीय सवारी साधन सिटी सफारी दुर्घटनाका घाइते अर्का एकजना व्यक्तिको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा आज मृत्यु […]
दमकमा ध्रुवतारा खुला फुटसल प्रतियोगिता हुने
दमक, असार २१ । झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । यही साउन २ र ३ गते हुने प्रतियोगिताका लागि […]
मेचीनगरमा सिटी सफारी दुर्घटनामा कडरियाको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै […]
झापामा नेपालकै सर्वाधिक राशीको फुटसल खेलाउन गुरुङको सुझाव
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा […]
डेंगु संक्रमणबाट शिवसताक्षीकी बालिकाको मृत्यु
बिर्तामोड, असार २१ । देशभर डेंगु संक्रमण बढिरहेका बेला झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको स्वस्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनको अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका […]

