Category: 'समाचार'
समाजसेवी जलकुमार गुरुङ सम्मानित
बिर्तामोड, भदौ १९ । झापा बिर्तामोडका सामाजिक अगुवा तथा खेल क्षेत्रमा सक्रिय जलकुमार गुरुङ सम्मानित भएका छन् । नेपाली निजामति कर्मचारी युनियन झापाले उनलाई सम्मान गरेको हो । युनियनको जिल्ला समिति झापाको २३ औँ स्थापना […]
दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला
बिर्तामोड, भदौ १८ । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई समेटेर […]
अधिकारीद्वारा जन्मदिनको अवसरमा २५ हजार सहयोग
बिर्तामोड, भदौ १८ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा अर्का एकजना व्यवसायीले नगद सहयोग प्रदान गरेकी छन् । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी […]
दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य
बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ […]
पर्यटन लोभ्याउँदै झापाका सामुदायिक वन, अग्रपंक्तिमा जामुनखाडी
बिर्तामोड, भदौ १८ । पछिल्लो समय झापाका सामुदायिक वन आन्तरिक पर्यटन आकर्षित गर्दै आयआर्जनको गतिलो भर भइरहेका छन् । पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न वन समूहहरु सक्रिय छन् । झापाका २३ वटा सामुदायिक वनले आयआर्जन गर्ने […]
सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका झापाका बेस्राको यस्तो छ पृष्ठभूमि
बिर्तामोड, भदौ १८ । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट अत्यन्त लोपोन्मुख सन्थाल जातिबाट जिल्ला न्यायाधीश नियुक्त भएको छ । सरकारी अधिकृत हुँदै झापाको झापा गाउँपालिकाका विश्वदिप बेस्रा सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन् । उनी सन्थाल […]
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा […]
चिया श्रमिकको दैनिक पारिश्रमिक न्यूनतम ५६५ रुपैयाँ
बिर्तामोड, भदौ १७ । नेपाल चिया उत्पादक संघ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँपटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि […]
बंगलादेशले रोक्यो नेपाली कुचो
बिर्तामोड, भदौ १७ । नेपालबाट बंगलादेश निर्यात हुँदै आएको अम्रिसोको कुचो निर्यातमा रोक लागेको छ । बंगलादेश भन्सारले कुचो निर्यातमा रोक लगाएको हो । नेपालबाट कुचो लिएर बंगलादेश गएका १० वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा […]



