Category: 'समाचार'
दमकमा प्रतिबन्धित औषधिसहित कुमाल पक्राउ
दमक, असार १८ । प्रहरलिे झापाको दमकबाट लागुऔषधजन्य औषधिसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-९ देउराली टोल बस्ने हिमाल कुमालको छोरा १९ वर्षीय सागर कुमाल छन् । कुमाललाई इलाका प्रहरी कार्यालय दमकको […]
सीप सिकेर स्वरोजगार बन्दैछन् मेचीनगरका महिला
-विनिता गौतम (विनिशा शर्मा)मेचीनगर, असार १८ । महिलाले घरको कामकाज मात्र सम्हाल्नुपर्छ, बाहिर काम गर्नु हुँदैन, छोरी बाहिर गएर काम गरे बिग्रन्छन्, समाजले के भन्छ ? बिहे नभएका छोरी भए बिहे नहुने डर, बिहे भएका […]
चारआलीमा इन्डो-नेपाल अन्तर विद्यालय कराते हुने
मेचीनगर, असार १८ । झापाको मेचीनगरमा हालसम्मकै सर्वाधिक राशीको कराते प्रतियोगिता हुने भएको छ । मेचीनगरको चारआलीमा विद्यालयस्तरको कराते हुन लागेको हो । आयोजक वज्र स्पोर्टस् एकेडेमीका सञ्चालक फुर्वा लामाका अनुसार प्रतियोगिताको विजेताले नगद एक […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने तीन जना पक्राउ
बिर्तामोड, असार १८ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीन जना भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति र कमल गाउँपालिकाका युवा छन् । हिजो साँझ भद्रपुर-५ स्थित मेची बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट […]
नौगेडी चोर्ने गौरादहका सापकोटा पक्राउ
दमक, असार १८ । झापाको गौरादहमा गहना चोरी गर्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनी गौरादह आसपासका क्षेत्रमा चोरी कार्यमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरादह ४ डोकेचोकका २७ […]
बाल संगठन झापाको सभापतिमा भद्रपुरका पूर्व नगरप्रमुख श्रेष्ठ
भद्रपुर, असार १७ । नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ चयन भएका छन् । नेपाल बाल संगठनको केन्द्रीय कार्यसमितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान […]
शिवसताक्षीका थापाको शंकास्पद मृत्यु !
दमक, असार १७ । झापा शिवसताक्षीका एकजना किशोरको मृत्यु कसैको आक्रमणबाट भएको हुन सक्ने परिवारका सदस्यले आशंका गरेका छन् । त्यसै कारण उनको दाहसंस्कार गरिएको छैन । शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको मृत्यु शंकास्पद […]
एसइइ ग्रेडेड विद्यार्थीलाई इस्ट होराइजनको बधाइ तथा सम्मान
मेचीनगर, असार १७ । अतिरिक्त क्रियाकलापसँगसँगै पढाइकमा अब्बल रहेको धुलाबारीस्थित इस्ट होराइजन माविले २०८१ को एसइइमा ग्रेडेड विद्यार्थीहरुलाई औपचारिक रुपमा बधाई तथा सम्मान गरेको छ । विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कक्षा ११ का […]
एसइइमा ग्यालेक्सी स्कुल भद्रपुरकै उत्कृष्ट, प्रज्ञाबाट एकजनाको ४ जिपिए
भद्रपुर, असार १६ । २०८१ को माध्यमिक शिक्षा परीक्षाको नतिजाअन्तर्गत भद्रपुर नगरपालिकामा ग्यालेक्सी इङलिस स्कुलले सबैभन्दा उत्कृष्ट रिजल्ट ल्याएको छ । भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार भद्रपुर ९ मा रहेको ग्यालेक्सीबाट सहभागीमध्ये […]

