Category: 'समाचार'
कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी – आसाम फाइनलमा
बिर्तामोड, माघ २८ । भारतको राइनोल्यान्ड क्रिकेट क्लब आसाम कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ […]
कप्तान कार्कीको ह्याट्रिकमा एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २८ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको […]
अर्थोपेडिक एसोसिएसनको सम्मेलन बिर्तामोडमा हुने
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलन हुने भएको छ । कोशी प्रदेशमै पहिलोपटक हुन लागेको ३१ औँ वार्षिक सम्मेलनमा अर्थकोन २०२६ पनि हुने भएको छ । हाडजोर्नी विशेषज्ञ डाक्टरहरूको महाकुम्भ […]
झापा गोल्डकपमा आज एपिएफ र आरटिसी भुटान खेल्दै
बिर्तामोड, माघ २८ । सातौँ एक्स्ट्रिम झापा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज (आरटिसी) ले प्रतिस्पर्धा गर्दैछन् । डोमालाल राजवंशी रंगशालामा तेस्रो क्वार्टर फाइनल खेलमा आज दिउँसो ३ बजे […]
सिँढीबाट लडेर २५ वर्षीय युवकको मृत्यु
बिर्तामोड, माघ २७ । झापाको कमल गाउँपालिका–७, ठुलो बाह्रघरे पशुपति टोलमा सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ। मामा राज कुमार ताजपुरियाको घरमा विगत डेढ वर्षदेखि बस्दै आएका बाह्रदशी गाउँपालिकाका २५ वर्षीय युस राजवंशीको सिँढीबाट […]
कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु
बिर्तामोड, २७ माघ । बिर्तामोडमा आजदेखि `महिला पत्रकारका लागि कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम´सुरु भएको छ। नारी सञ्चार गृह झापाको आयोजना र टेवाको सहयोगमा महिला पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो तालिम माघ […]
आर्मी झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २७ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका […]
क्रिएटिभ आइडल्सको वार्षिकोत्सव
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोड–१ मा रहेको क्रिएटिभ आइडल्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गर्दै ११ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक एजाज अहमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि […]
झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, माघ २६ । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित […]

