Category: 'समाचार'
न्युटन्समा साइबर क्राइम र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना प्रशिक्षण
बिर्तामोड, असार १३ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीमा कार्यशाला गर्दै एक दिने साइबर क्राइम तथा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई साइबर क्राइम र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना […]
झापाका सुनचाँदी व्यवसायीद्वारा विलासिता करको विरोधमा प्रदर्शन
बिर्तामोड, असार १३ । झापाका सुनचाँदी व्यवसायीहरूले सदरमुकाम चन्द्रगढीमा विरोध र्याली निकालेर प्रदर्शन गरेका छन् । आज संयुक्त र्याली आयोजना गरेर उनीहरुले कोणसभा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माका अनुसार […]
त्रिविको आरडी विभाग प्रमुखमा बिर्तामोडका खरेल
बिर्तामोड, असार १३ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास (आरडी) केन्द्रीय विभाग कीर्तिपुरको विभागीय प्रमुखमा झापा बिर्तामोडका सहप्राध्यापक डक्टर सुमन खरेल नियुक्त भएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिव समेत खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा […]
अर्जुनधाराबाट गाँजासहित दुईजना पक्राउ
बिर्तामोड, असार १३ । प्रहरीले झापाको अर्जुनधाराको फरकफरक स्थानबाट करिब २ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा-६ पुष्पलालचोक बस्ने ५९ वर्षीया अमृतमाया लिम्बू र इलाम-१२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा […]
नेपालमा लागुऔषधको ‘सप्लाइ’मा तीन भारतीय दाजुभाइ, प्रहरीसँग ‘राम्रै उठबस’
बिर्तामोड, असार १३ । झापासँग सीमा जोडिएको भारतको बिहार राज्यको किसनगञ्जका तीन दाजुभाइ नेपालमा लागुऔषध कारोबारमा संलग्न रहेको विभिन्न आधारहरु भेटिएका छन् । नेपालका प्रहरीसँग मिलेर उनीहरुले संगठित रुपमै झापाका विभिन्न स्थानमा लागुऔषध कारोबार गर्दै […]
पूर्वी तराईमा मनसुन कमजोर, टुंगो छैन पानीको
बिर्तामोड, असार १३ । नेपालमा मनसुन गत जेठ १५ गते भित्रिएको थियो । कोशी प्रदेशबाट भित्रिएको मनसुन फैलिँदै सुदूरपश्चिम पुगे पनि पूर्वमा भने पानी पनै सकेको छैन । अहिले बङ्गालको खाडी र दक्षिण भारतमा बलियो […]
बिर्तामोडमा सासूले घरबाट बुहारी निकालिन्, माइतीमा मृत्यु, सासूविरुद्ध जाहेरी
बिर्तामोड, असार १२ । झापा बिर्तामोड घर भएकी एक महिलालाई सासूले उपचार नगराई घरबाट निकाल्दा मृत्यु भएको भन्दै माइती पक्षले कारबाहीको मागसहित उजुरी दिएका छन् । घरबाट निकालिएकी बितामोड नगरपालिका–३ बस्ने सुमित विककी श्रीमती २४ […]
झापा गाउँपालिकाले सातवटा सडक कालोपत्र गर्ने
बिर्तामोड, असार १२ । झापा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गौरवका आयोजनाअन्तर्गत सडक कालोपत्रका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा गौरवका […]
मानव–हात्ती द्वन्द्व कम गर्न वन मन्त्रालयले काम गर्दै
बिर्तामोड, असार १२ । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार […]



