Category: 'समाचार'
बिरिङ खोलामा ट्रयाक्टरले किच्दा श्रेष्ठको मृत्यु
बिर्तामोड, माघ २५ । झापाको अर्जुनधारामा बिरिङ खोलामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा-३ बस्ने हर्क श्रेठका छोरा १६ वर्षीय सरोज श्रेष्ठ रहेका छन् […]
सुन तोलाको ३ लाख, आज ९ हजार ५०० बढ्यो
बिर्तामोड, माघ २५ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ […]
स्कुटर दुर्घटनामा घाइते बास्कोटाको मृत्यु
बिर्तामोड, माघ २५ । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए । बिएन्डसी […]
इष्ट होराइजनमा विषयगत विज्ञ राखेर ‘करियर काउन्सिलिङ’
धुलाबारी, माघ २४। शैक्षिक तथा अतिरिक्त विधामा अब्बल मेचीनगरको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा शनिबार ‘करियर काउन्सिलिङ’ कार्यक्रम आयोजना गरिएको छ । पूर्वमै सम्भवत पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा विभिन्न १३ वटा भन्दा बढी […]
झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा
बिर्तामोड, माघ २४ । आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १–० ले पछि परेको […]
कलाकार सुनिल थापाको निधन
बिर्तामोड, माघ २४ । कलाकार सुनिल थापाको उपचारका क्रममा निधन भएको छ । आज बिहान उनको काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा […]
सातौँ झापा गोल्डकपको बीमा पार्टनरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स
बिर्तामोड, माघ २३ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड सातौँ संस्करणको झापा गोल्डकपको आधिकारिक बीमा पार्टनर भएको छ । विनोद बस्नेत स्मृति संस्करणको रुपमा आयोजना हुने प्रतियोगिताका लागि हिमालयन एभरेस्टले खेलाडी, अफिसियल र सचिवालय सदस्यको बीमा […]
शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु
बिर्तामोड, माघ २३ । झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् । आज […]
सातौँ झापा गोल्डकपको तयारी पूरा
बिर्तामोड, माघ २३ । नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ । भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस […]

