Category: 'समाचार'
कचनकवलमा मध्यरातमा धानबालीमा आगजनी
बिर्तामोड, पुस १८ । झापाको दक्षिणी सीमावर्ती पालिका कचनकवलमा मध्यरातमा धानको कुन्यू र बालीमा आगजनी गरिएको छ । कचनबवल-२ बगलामारीका नारायण राजवंशीको करिब चार बिघा जग्गाको धानबालीमा राति करिब १२ः३० बजे आगजनी गरिएको स्थानीय जंगबहादुर […]
देवी माविमा ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड-५ मा रहेको देवी माध्यमिक विद्यालयले ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न १२५ विधामा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए । […]
कचनकवलमा हात्ती आक्रमणबाट राजवंशीको मृत्यु
बिर्तामोड, पुस १७ । झापा कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ । कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको […]
केटिएम सिटीको बिर्तामोड शोरुम सञ्चालनमा
बिर्तामोड, पुस १७ । नेपाली खेल सामग्री उत्पादक ब्रान्ड ‘केटिएम सिटी’ ले झापाको बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा शोरुम सञ्चालनमा ल्याएको हो । […]
राष्ट्रिय उच्च मावि क्रिकेटको कोसी छनोटमा दमकको आस्था कलेज च्याम्पियन
दमक, पुस १७ । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोसी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई ७ विकेटले पराजित गर्दै दमकको आस्था […]
झापामा घट्दै अण्डा उत्पादक, प्रयोग बढाउन विद्यालयमा निःशुल्क खुवाइँदै
दमक, पुस १७ । झापामा अण्डाको प्रयोग बढाउन अण्डा उत्पादक संघ झापाले विद्यार्थीहरुलाई अण्डासहितको खाजा निःशुल्क खुवाउने कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकारले विद्यालय खाजामा अण्डाको प्रयोगलाइ प्राथमिकता दिए आफूहरूले सुलभ दरमा अण्डा उपलब्ध […]
तराईमा आज बाक्लो हुस्सु लाग्ने
बिर्तामोड पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]
चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख
बिर्तामोड, पुस १६ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । नेपालमा […]
पेट्रोल र डिजेलको मूल्य बढ्यो
बिर्तामोड, पुस १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले […]



