Category: 'समाचार'
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
पूर्वमा बिहानैदेखि मेघगर्जसहित वर्षा, भोलि पनि पानी पर्ने
बिर्तामोड, चैत २८ । पूर्वी नेपालको झापासहित तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित एकाबिहानैदेखि वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ । हाल देशमा न्यूनचापीय प्रणाली र […]
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ, १० लाख पर्यटक भित्र्याउने लक्ष्य
बिर्तामोड, चैत २७ । कोशी प्रदेश सरकारले तेह्रथुमको प्रसिद्ध तीनजुरे क्षेत्रको आरआर गार्डेनबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशीला खडा गर्ने मुख्य […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]
नेपाल भारतबीच क्रस बोर्डर टुरिजमबारे सम्झौता
बिर्तामोड, चैत २७ । झापाको मेचीनगरमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुबीच सम्झौताका साथै संस्थागत सम्बन्ध मजबुद बनाउनेबारे छलफल भएको छ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभका अवसरमा नेपाल एसोसिएसन अफ […]
हराइरहेकी इलामकी खड्काकाे शव अर्जुनधारामा फेला
झापा, चैत २६ । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनभित्र सडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। स्थानीय बासिन्दाले घाँस काट्ने क्रममा आप खोल्सी भन्ने स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको […]
कोशी प्रदेश पर्यटन वर्षः यस्ता छन् घुम्ने ठाउँ
बिर्तामोड, चैत २६ । कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सय र २ हजारजति गेष्ट हाउस तथा लज छन् । एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता छ । प्रदेशमा […]
बिर्तामोडमा करियर गाइड र स्किल ल्याब सम्बन्धी भेला
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा […]

