Category: 'समाचार'
मेची क्याम्पसको छात्रावास सञ्चालनमा
भद्रपुर, पुस १५ । भद्रपुरको मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पहिलो चरणमा छजना छात्रा सो छात्रावासमा बस्न थालेका छन् । क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी […]
कमलको मंगलमय माविका विद्यार्थीको कान परीक्षण
दमक, पुस १५ । झापाको कमलस्थित पाडाजुँगीमा रहेको मंगलमय माविका विद्यार्थीका लागि निःशुल्क कान परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा […]
कोशीको केही भूभागमा वर्षा र हिमपात, तराईमा हुस्सु
बिर्तामोड, पुस १५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा […]
गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
बिर्तामोड, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ […]
लागुऔषध प्रयोग गरेर गाडी चलाउने १४ जना पक्राउ
बिर्तामोड, पुस १४ । झापामा लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । दुई दिनअघि कमल–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण कार्यक्रमबाट १४ जना […]
सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
बिर्तामोड, पुस १४ । अब सहकारीको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइनेजस्ता व्यवस्था गरिएको छ । साथै, एउटै व्यक्तिले धेरै सहकारीको सदस्य बन्न नपाउने भएका छन् । सरकारले सहकारीको बचत र ऋणलाई व्यवस्थित गर्न […]
लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो । लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश […]
आठौँ नव ज्योति च्यालेन्ज कप माघ २१ गतेदेखि
बिर्तामोड, पुस १४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
बिर्तामोड, पुस १४ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । सात दिनको म्याद सकिएर शुक्रबार थप म्यादका […]



