Category: 'समाचार'
हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय फुटबलमा इस्ट होराइजन विजयी
बिर्तामोड, माघ २२ । तेस्रो संस्करणको हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इस्ट होराइजन मावि धुलाबारी विजयी भएको छ । आज भएको खेलमा इस्ट होराइजनले आयोजक एभरेस्ट स्मार्ट एकाडेमीलाई १–० […]
आज सुन तोलाको २ लाख ९५ हजार २००
बिर्तामोड, माघ २२ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँ कायम […]
पूर्वी नेपालमा बम राखेर आतंक मच्चाउने खरेल जेल चलान
बिर्तामोड, माघ २२ । सार्वजनिक स्थानहरुमा पटकपटक बम बिष्फोट गराएर आतंक फैलाउँदै आएका सञ्जय भनिने खगेन्द्र खरेल जेल चलान भएका छन् । बिष्फोटक पदार्थ कसुर मुद्दामा म्याद थप भई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका […]
दमकमा टिप्परले ठक्कर दिँदा दुईजनाको मृत्यु
बिर्तामोड, माघ २१ । झापाको दमकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना आज दिउँसो भएको हो । आज दिउँसो ३ः३० बजे दमक-१ बरगाछीस्थित भित्री सडक खण्डमा मे. १ […]
कोशी पाथिभरा क्रिकेटमा आसामको विजयी सुरुवात
बिर्तामोड, माघ २१ । कोशी पाथिभरा इन्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारतको राइनोल्यान्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुवात गरेको छ । आज मेची क्रिकेट मैदान भद्रपुरमा आज भएको खेलमा आसामले जिएचसिए काठमाडौँलाई ४२ […]
बिर्तामोडमा होटल व्यवसाय गरेका जेलबाट फरार राई पुनः लागुऔषधसहित पक्राउ
बिर्तामोड, माघ २१ । आठ वर्षअघि झापाको बिर्तामोडमा होटल व्यवसाय गर्ने पाँचथरको फालेलुङ गाउँपालिका–६ का जंगबहादुर राई लागुऔषध ब्राउन सुगरसहित पुनः पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको जवान पदमा ११ वर्ष जागिर खाएर […]
सुनको भाउ एकैदिन १४ हजार बढ्यो, तोलाको ३ लाख ४ हजार ७००
बिर्तामोड, माघ २१ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ […]
झापामा आठ सय सेना परिचालन
बिर्तामोड, माघ २१ । झापामा आसन्न आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आठ सयजना सैनिक परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आजदेखि झापासहित देशभरि सेना परिचालन हुने भएको हो । […]
बिर्ताबजार-चम्पापुर सडकको बिर्तामोड क्षेत्रमा कालोपत्र सम्पन्न
बिर्तामोड, माघ २० । झापाको बिर्तामोडस्थित बिर्ताबजारदेखि कनकाई नगरपालिकाको घैलाडुब्बा जोड्ने गोकुल जोशी मार्गको बिर्तामोड खण्ड कालोपत्रे भएको छ । बिर्ताबजार–चम्पापुर करिब ८ किलोमिटर लम्बाईको गोकुल जोशी मार्गअन्तर्गत बिर्तामोड नगरपालिका खण्डमा कालोपत्रे गर्ने कार्य लगभग […]

