Category: 'समाचार'
तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो सुन
बिर्तामोड, चैत १२ । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ […]
झापा गाउँपालिकामा १० बेडको आधारभूत अस्पताल सञ्चालनमा
बिर्तामोड, चैत १२ । झापाको झापा गाउँपालिकामा १० बेड क्षमताको आधारभूत अस्पताल टाघनडुब्बा सञ्चालनमा आएको छ । यसअघि भदौमा उद्घाटन गर्ने कार्यक्रम रहे पनि जेन्जीका नामम आगजनी भएपछि केही समय धकेलिएको थियो । एक कार्यक्रमका […]
बुद्धशान्तिमा सखुवाको काँचो काठसहित लिम्बू पक्राउ
बिर्तामोड, चैत १२ । झापाको बुद्धशान्तिमा सखुवाको काँचो काठसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सखुवाको गोलियासहित अटो र त्यसका चालक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बुद्धशान्ति-१ दामा […]
चैत १३ र १४ गते हावाहुरी र मेघगर्जनसहित मध्यम वर्षा हुने
बिर्तामोड, चैत १२ । यो साताको अन्तिममा पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको छ । त्यसको प्रभावले हावाहुरी, मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण छ । मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले अहिलको प्रणालीको प्रभावले […]
पूर्वमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना
बिर्तामोड, चैत १२ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया […]
हावाहुरी र असिनाले भद्रपुरको डेविट कृषि फर्ममा ५० लाखको क्षति
बिर्तामोड, चैत १२ । झापामा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले भद्रपुरको एक तरकारी खेतीमा ठुलो क्षति पुर्याएको छ । बजार पठाउने तयारीमा रहेको टमाटरमा बढीमा क्षति पुगेको छ । भद्रपुर-१० कलवलगुढीमा सञ्चालनमा रहेको डेविट […]
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १५ रुपैयाँ बढ्यो
बिर्तामोड, चैत ११ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो । विगत एक महिनादेखि पश्चिम […]
हावाहुरी र असिनाले झापामा सामान्य क्षति
बिर्तामोड, चैत ११ । झापामा हिजो आएको हावाहुरीले ठुलो क्षति गरेको छ । यसअघि एक हप्तापहिले पनि झापामा हावाहुरी र असिनाले क्षति पुर्याएको थियो । हिजो बिहान ८ बजेतिर आएको हावाहुरीले दमक-४ कृष्ण मन्दिरछेउमा रहेको […]
वृद्ध आमालाई कुटपिट गर्ने छोरा पक्राउ
बिर्तामोड, चैत १०। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट […]



