Category: 'समाचार'
बि डिभिजन लिगः झापा फुटबल क्लबको स्पष्ट जित
बिर्तामोड, चैत २१ । सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बि’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा झापा २–० ले विजयी भएको हो । […]
वैदेशिक रोजगारीको मेडिकल शुल्क ३००० बढ्यो
बिर्तामोड, चैत २१ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकैपटक तीन हजार रुपैयाँ बढाएको हो । यसअघि छ हजार ५०० […]
खुल्यो भद्रपुर-गलगलिया नाका
बिर्तामोड, चैत २१ । भारतले भद्रपुरसँग सीमा जोडिएको गलगलिया नाका खुला गरेको छ । नाका खुला गरेको जानकारी आएको नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीले बताए । मेची खोलामा पक्की पुल बनेपछि नेपाल […]
कनकाई एक महिलाद्वारा आफ्नै पेटमा खुकुरी प्रहार
बिर्तामोड, चैत २१ । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी […]
झापामा सडक आश्रितहरूको लागि १ करोडको अक्षयकोष स्थापना
बिर्तामोड, चैत २१ । झापामा मानव सेवा आश्रमले सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि एक करोडको अक्षयकोष स्थापना गरेको छ । सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका […]
झापामा अब माछा र तरकारी जोन कार्यक्रम पनि
बिर्तामोड, चैत २१ । झापामा माछा र तरकारी जोन कार्यक्रम पनि सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चार पालिकामा माछा जोन र तीन पालिकाका केही वडामा तरकारी जोन कार्यक्रम थपिएको हो । झापामा […]
सहकारी दिवसमा झापामा ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६८ औँ सहकारी दिवसमा जिल्लाभरिका सहकारीकर्मीहरुलाई बिर्तामोडमा भेला गराएर ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । सहकारीकर्मीहरुलाई निराश बन्न नदिन उत्प्रेरणा भर्ने कार्य गरेको संघले जनाएको […]
झापामा ट्रयाक्टरबाट झरेर हस्दाको मृत्यु
बिर्तामोड, चैत २० । झापाको झापा गाउँपालिकामा ट्रयाक्टरबाट झरेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा ३ का ६० वर्षीय रमेश हस्दा रहेका छन् । आज दिउँसो ४ः३० बजे झापा […]
२०८२ सालमा कोशी प्रदेशमा थप ६ दिन सार्वजनिक विदा
बिर्तामोड, चैत २० । कोशी प्रदेश सरकारले २०८२ सालमा थप ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले दिएको भन्दाबाहेक ६ दिन थप विदा दिने निर्णय गरेको हो । कोशी […]

