Category: 'समाचार'
झापा कपको अन्तिम सेमिफाइनलमा आज राष्ट्रिय जागृति र एनआरटी खेल्दै
बिर्तामोड, पुस ६ । प्रथम झापा कप २०८१ को अन्तिम सेमिफाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र न्यु रोड टिम (एनआरटी) बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै […]
मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि प्रथम
मेचीनगर, पुस ५ । झापाको धुलाबारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ । लगातार तेस्रोपटक मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हाँसिल […]
रिहा भएपछि दुर्गा प्रसाईंले भने- हारेको छैन, तस्करसँगको लडाइँ जारी रहन्छ
बिर्तामोड, पुस ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतबाट रिहा भएका हुन् । रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भनेका छन्, […]
सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईंलाई रिहा
बिर्तामोड, पुस ५ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको […]
बुद्धशान्तिमा भएको दुर्घटनामा असई भण्डारी घाइते
बिर्तामोड, पुस ५ । झापाको बुद्धशान्तिमा भएको मोटरसाइकल दुर्घटनामा इलाममा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय अनिलप्रसाद भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर सुरु
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिविर उद्घाटन गरे […]
चर्च ब्वाइज झापा कपको फाइनलमा
बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख […]
कोशी खेलकुद विकास बोर्डद्वारा खेल संघ दर्तासम्बन्धी मार्गनिर्देशन पारित
बिर्तामोड, पुस ५ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन […]
समाजसेवामा सक्रिय तुलसादेवीः एक सिजनमै १० लाखबराबर सहयोग
बिर्तामोड, पुस ५ । सामाजिक र धार्मिक कार्यमा सक्रिय तुलसादेवी ओलीले विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकी छन् । झापाको शिवसताक्षी-४ सालमाराका १३० जना विद्यार्थीलाई उनले जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान […]



