Category: 'समाचार'
लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी अध्यक्षमा घिमिरे, प्रवक्तामा आचार्य
बिर्तामोड, चैत १७ । लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश अध्यक्षमा झापाका रोम घिमिरे सर्वसम्मत चयन भएका छन् । मोरङको विराटचोकस्थित इन्द्रपुर जेसिजको सभाहलमा सम्पन्न प्रथम […]
गोमेन्द्रको २९ औँ वार्षिकोत्सवः फुटबलर गुरुङलाई सम्मान
बिर्तामोड, चैत १७ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रामदर्शन गुरुङलाई बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले ‘गोमेन्द्र सम्मान’ प्रदान गरेको छ । झापा बिर्तामोडस्थित सैनिकबजारका गुरुङलाई महाविद्यालयले २९ औँ वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित […]
सुन चोरेर भाग्दै गर्दा दमकका बराइली पक्राउ
बिर्तामोड, चैत १६ । झापाको दमकमा लाखौँ रुपैयाँ चोरी गरेर भाग्दै गर्दा स्थानीय एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक-५ का ३४ वर्षीय राजेश बराइली छन् । हिजो दिउँसो अन्दाजी ३ बजे बराइलीले […]
दमकमा घरबाट हामफालेर ८१ वर्षीय वृद्धको मृत्यु
बिर्तामोड, चैत १६ । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ । दमक–५ दिपिनी मार्गस्थित आफ्नै तीनतले घरको छतबाट हामफालेर ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिचौलियाको अखडा बन्दै यातायात कार्यालयः कीर्तेमा संलग्न कनकाईका भण्डारी फरार
बिर्तामोड, चैत १५ । यातायात व्यवस्था कार्यालय झापा बिर्तामोडमा लामो समयदेखि लेखापढीको काम गर्दै आएका कनकाईका विशाल भण्डारीले छाप र अधिकृतको सही कीर्ते गरेर सेवाग्राहीको लाखौँ रुपैयाँ ठगेको पत्ता लागेको छ । उनले कर्मचारीकै मिलेमतोमा […]
‘कोशी पर्यटन वर्ष’: यस्ता छन् ८२ पर्यटकीय गन्तव्य
बिर्तामोड, चैत १५ । कोशी प्रदेश सरकारले मनाउन लागेको ‘कोशी पर्यटन वर्ष २०८२’ का लागि ८२ पर्यटकीय गन्तव्य घोषणा गरिएको थियो । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूचीमा परेका गन्तव्य कस्ता छन् त ? […]
बिर्तामोडकी परियार ठगी आरोपमा पक्राउ
बिर्तामोड, चैत १५ । प्रहरीले झापा बिर्तामोडकी एकजना महिलालाई वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड-४ की ५७ वर्षीया आशा परियार रहेको काठमाडौँ उपत्यका अपराध […]
बिर्तामोडमा हिमास्टारको ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’
बिर्तामोड, चैत १४ । ऊर्जा सचेतना अभियानका साथ विद्युतीय सामग्री उत्पादक कम्पनी हिमस्टारले झापाको बितामोडमा ‘इलेक्ट्रिक प्रेसर कुकर प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम’ सम्पन्न गरेको छ । हिमस्टारको बिर्तामोडका लागि आधिकारिक बिक्रेता महेन्द्ररत्न स्टोर्सले इन्द्रेणी ब्यांक्वेटमा […]
गौरादहका दाहालको खेतमा डुबेर मृत्यु
बिर्तामोड, चैत १४ । झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले […]

