Category: 'समाचार'

बिएन्डसीमा पुनः स्वास्थ्य बीमा सुरु हुने
बिर्तामोड, जेठ १८ । स्वास्थ्य बीमा बोर्डले झापाको बिएन्डसी हस्पिटललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी बिएन्डसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डक्टर गुणराज लोहनीले जानकारी दिए […]
गर्मीसँगै बढ्यो आइसक्रिमको व्यापार
बिर्तामोड, जेठ १८ । पछिल्लो समय गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत […]
भद्रपुरमा किशोरीमाथि दाउ प्रहार, आक्रमण गर्ने कर्ण पक्राउ
बिर्तामोड, जेठ १८ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशारीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान १०:४५ बजे एसएस निकेतनकी विद्यार्थी भद्रपुर-९ शान्तिचोककी श्रेया राईमाथि भद्रपुर-६ भानुचोकका अभिषेक कर्णले धारिलो […]
एसियन हाइवेः पुल र कल्भर्ट धमाधम बनिँदै
बिर्तामोड, जेठ १८ । एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–केरखा खण्डमा १० वटा पुल र ६५ वटा कल्भर्टको निर्माण धमाधम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकरभिट्टा–लौकही खण्डको […]
भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम
बिर्तामोड, जेठ १७ । झापाको भद्रपुरमा किशोरीहरुको लागि जीवन उपयोगी सीपसम्बन्धी आत्मरक्षा तालिम सम्पन्न भएको छ । आज मेची रंगशालाको कभर्ड हलमा भएको तालिममा भद्रपुर वडा नम्बर ७, ८, ९ र १० का विद्यालयहरुका कक्षा […]
भद्रपुर क्रिकेट मैदानको काम धमाधम, पिच निर्माण सुरु
बिर्तामोड, जेठ १७ । भद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम […]
प्राधिकरणको लापरबाहीले दमकमा करेन्ट लागेर एकजनाको मृत्यु
दमक, जेठ १७ । झापाको दमकमा प्राधिकरणको लापरबाहीले करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९ः१५ बजे दमक २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा जस्तापाताको ट्रस्ट […]
शिवतिाक्षीका वडा सचिवमाथि कुटपिट गर्ने बजगाईं दाजुभाइ पक्राउ
बिर्तामोड, जेठ १७ । झापाको शिवसताक्षी नगरपालिकाका एकजना वडा सचिवमाथि भौतिक आक्रमण भएको छ । वडा नम्बर १ का सचिव नन्दीकेशर भट्टराईमाथि आज वडाको क्यान्टिनमा कुटपिट भएको हो । सेवाग्राही स्थानीय सोमनाथ बजगाईं र उनका […]
विष्ट हत्या प्रकरणः कुकुरले पत्ता लगाएको थियो हत्यारासम्म पुग्न (विस्तृत विवरणसहित)
बिर्तामोड, जेठ १७ । नेपाल प्रहरीका अलगअलग चारवटा प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले झापा बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना रहेको पत्ता लगायो । २२ दिनको अनुसन्धानमा हत्यारासम्म पुग्न प्रहरी कुकुरले साथ दिएको थियो । यसरी […]