Category: 'समाचार'
प्रधानमन्त्री कप क्रिकेटः कप्तान परिवर्तन गर्दै कोशीको टोली घोषणा
बिर्तामोड, चैत ४ । कोशी प्रदेश क्रिकेट संघले आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरेको छ । यसअघिका नियमित कप्तान अंकित सुवेदीको सट्टा झापाकै सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको […]
बहुराष्ट्रिय कम्पनीको ब्रान्ड नक्कल गर्ने झापाका दुई उद्योगविरुद्ध उजुरी
बिर्तामोड, चैत ४ । झापाका दुईवटा कम्पनीविरुद्ध विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै दुईवटा बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेको […]
इलामको पाथिभरा मन्दिरमा तीन वर्षमा नगद पौने चार करोड भेटी
बिर्तामोड, चैत ४ । झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा रहेको पाथिभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोडभन्दा बढी भेटी र ८ तोला सुन संकलन भएको छ । सानो पाथिभरा मन्दिरको नामले परिचित यो […]
तोलामा २२ सय रुपैयाँले घट्यो सुन
बिर्तामोड, चैत ४ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको […]
मेचीनगरका किसान सिमल तरुल खेतीतर्फ आकर्षित
बिर्तामोड, चैत ४ । झापाको मेचीनगर क्षेत्रका किसानहरू सिमल तरुलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँझो तथा सिँचाइ सुविधा नभएका जमिनमा पनि राम्रो उत्पादन हुने र थोरै लगानीमा नगद आम्दानी हुने भएकाले किसानहरू […]
यस्तो छ आजको बिर्तामोडमा तरकारीको भाउ
बिर्तामोड, चैत ४ । झापाको बिर्तामोड कृषि थोक बजारमा आलु, फूलकोपी र टमाटरलगायत तरकारीको भाउ घटेको छ । आज हटिया लाग्ने दिन बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका […]
पश्चिम एसियामा श्रम स्वीकृति स्थगित, बिदामा आएका श्रमिक जाने बाटो खुला
बिर्तामोड, चैत ४ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा विकसित भइरहेका संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै श्रम स्वीकृतिसम्बन्धी निर्णय सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार […]
भद्रपुरबाट ब्राउन सुगरसहित सातजना पक्राउ
बिर्तामोड, चैत ४ । प्रहरीको तीनवटा इकाइले झापाको भद्रपुरबाट सातजनालाई ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर-६ बस्ने ३१ वर्षीय श्रवण यादव, […]
आज तराईमा आंशिक बादल लाग्ने
बिर्तामोड, चैत ४ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा […]



