Category: 'समाचार'
बिर्तामोडका दर्शिल रहेको डिआरएस फ्रि फायरको विश्वकप खेल्दै
बिर्तामोड, जेठ १० । बिर्तामोडका युवा खेलाडी दर्शिल अग्रवाल रहेको डिआरएस गेमिङको फ्रि फायर टोली विश्वकै प्रतिष्ठित इस्पोर्टस् विश्वकपका लागि छनोट भएको छ । आज सम्पन्न फाइनल प्रतियोगितामा नेपालबाट मात्रै एक हजारभन्दा बढी टोली सहभागी […]
बुद्धशान्तिमा रुखबाट लडेर लिम्बुको मृत्यु
बिर्तामोड, जेठ १० । झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एकजना वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बु रहेका छन् […]
लायन्स क्लब बिर्तामोडको अध्यक्षमा बजगाईं
बिर्तामोड, जेठ १० । लायन्स क्लब अफ बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी कृष्णप्रसाद बजगाईं चयन भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६–२०२७ को लागि बजगाईं अध्यक्षमा चयन भएका हुन् । बिर्तामोडमा उनी एक दशकदेखि […]
व्यवसायी भट्टराईद्वारा जन्मदिनमा राहत कोषलाई २१ हजार सहयोग
बिर्तामोड, जेठ १० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा संघका विशिष्ट सदस्य निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । व्यवसायीलाई समस्या पर्दा सहकार्य, सहअस्तित्व र आपसी सहयोगको […]
बिर्तामोडका स्पामा प्रहरीको छापा, कर्मा स्पाबाट तीनजना युवती पक्राउ
बिर्तामोड, जेठ १० । प्रहरीले झापाको प्रमुख सहर बिर्तामोडमा स्पा तथा मसाज सेन्टरबाट तीनजना युवतीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यहाँ यौन क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले आज आधा दर्जन स्पामा छापा मारेको थियो […]
११ दिनपछि उठ्यो बिर्तामोडको फोहोर
बिर्तामोड, जेठ १० । एक हप्ताभन्दा बढी समय रोकिएको बिर्तामोडको फोहोर संकलन कार्य आजबाट सुरु भएको छ । बिर्तामोड बजार क्षेत्रमा फोहोर संकलन नहुँदा समस्या सुरु भएको थियो । बिर्तामोडमा फोहोर संकलनको जिम्मेवारी पाएको निराकार […]
कोशी प्रदेशका उद्यमीले ३ करोडसम्म कर्जा पाउने
बिर्तामोड, जेठ १० । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौता बमोजिम सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२ कार्यान्वयनमा आएको छ । यस योजनाअन्तर्गत बैंकले कोशी प्रदेशका साना तथा […]
सुनको भाउ घट्यो
बिर्तामोड, जेठ १० । आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका […]
अलकत्राको मूल्य बढ्दा एसियन हाइवे कालोपत्रेमा ढिलाइ
बिर्तामोड, जेठ १० । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा बिटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरीय […]





