Category: 'समाचार'
झापामा भीषण हावाहुरी, केही घरमा क्षति
बिर्तामोड, जेठ १२ । झापाको आधिकांश भूभागमा हिजो राति आएको भीषण हावाहुरी र वर्षाले क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण झापाका सबै पालिकामा क्षति पुगेको स्थानीयले बताएका छन् । धेरैजसो क्षेत्रमा सुपारी लगायतका रुखहरु […]
बिर्तामोडमा ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ मा २१ वटा गाडी बिक्री
बिर्तामोड, जेठ ११ । टिभिएस दुईचक्के सवारीसाधनको स्मार्ट एक्सचेन्ज नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा दिन दुईमा करिब दर्जन मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ । अफरको दोस्रो दिनसम्म २१ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित […]
सरकारी जग्गा खाली गराउने कुरा भ्रामकः दमक नगरपालिका
बिर्तामोड, जेठ ११ । दमक नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने सूचना निकालेको भनी सामाजिक सञ्जालमा फैलिएको समाचारको खण्डन गरेको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्ता समाचारलाई तथ्यहीन, भ्रामक र […]
बिर्तामोडबाट अढाइ लाखको बेवारिसे कपडा बरामद
बिर्तामोड, जेठ ११ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर ल्याएको कपडाजन्य सामग्री बरामद गरेको जनाएको छ । ती सामग्री आज दिउँसो बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-८ कटहरबारीस्थित सडकको छेउमा बेवारिसे […]
दमकमा ब्राउन सुगर कारोबार गर्ने दुईजना पक्राउ
बिर्तामोड, जेठ ११ । प्रहरीले लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई झापाको दमकबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई हिजो राति १० बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक-५ […]
चारआली गोल्डकप जेठ १५ गतेदेखि
बिर्तामोड, जेठ ११ । झापाको मेचीनगरमा प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले आज खेल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगिता यही जेठ १५ गतेदेखि हातेमालो खेल मैदानमा […]
प्रहरीले सरकारी वकिललाई बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन
बिर्तामोड, जेठ ११ । झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । हाल उनी पर्सामा हिरासतमा रहेका छन् । आज सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको […]
बढ्यो सुनचाँदीको मूल्य
बिर्तामोड, जेठ ११ । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । केही दिनयता सुनको भाउ तलमाथि भइरहेको छ । तर, बढ्ने र घट्ने दर उच्च छैन । नेपाल सुनचाँदी व्यवसायी […]
आजको मौसमः पूर्वमा बादल, पश्चिममा तातो हावा
बिर्तामोड, जेठ ११ । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना […]





