Category: 'समाचार'

हल्दिबारी आगलागीका घाइते ओलीको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको हल्दिबारीमा एक घरमा भएको आगलागीमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागीमा परिवारका पाँचजना घाइते भएका थिए । पाँच दिनअघि भएको सो आगलागीका घाइते घरधनी हल्दिबारी-४ ओलीचोकका ६० वर्षीय […]
‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’
बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको […]
अधिकांश कन्सल्टेन्सी बिनादर्ता सञ्चालनमा
बिर्तामोड, साउन ९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एजुकेसनल कन्सल्टेन्सी दर्ता प्रमाणपत्र र अनुमतिबिना नै सञ्चालन भएको, परामर्श सेवाका नाममा चर्को शुल्क असुलेको तर त्यसको बिलबिजक जारी नगरेको भन्दै उजुरी आयो । त्यो […]
पूर्वका केही ठाउँमा हल्का वर्षा
बिर्तामोड, साउन ९ । पूर्वका केही ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही ठाउँमा आज मेघगर्जन र […]
कोशी प्रदेशमा विस्तार हुँदै कफीखेती
बिर्तामोड, साउन ९ । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड […]
मेचीनगरमा लागुऔषधविरुद्ध डग स्नापङिः तीनजना कारोबारी पक्राउ
बिर्तामोड, साउन ९ । प्रहरीले झापाको मेचीनगरमा डग स्नापिङमार्फत लागुऔषध कारोबारी र सेवनकर्तालाई लागुऔषधजन्य औषधिसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी हिजो राति मेचीगर ९ का विभिन्न टोलबाट तीनजनालाई पक्राउ गरेको […]
बिर्तामोडमा दोस्रो झापा रक स्टार हुने
बिर्तामोड, साउन ८ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन यही साउन १० गते बिर्तामोडमा हुनेछ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर विद्यालयस्तरको प्रतियोगिताबारे जानकारी दिइएको हो […]
कनकाईमा शिवसताक्षीका शिवाकोटीको शव !
बिर्तामोड, साउन ८ । झापाको कनकाई नगरपालिकास्थित जंगलमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव सुरुंगा बांगे बजारको छेउमा भेटिएको हो । पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि आज बिहान ५ः३० बजेतिर बाटो किनारमा शव […]
मनसुन कम सक्रियः परेन पानी, पूर्वी तराईमा उखुम गर्मी
बिर्तामोड, साउन ८ । अस्ति मङ्गलबारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । […]