Category: 'समाचार'
महासंघमा पूर्वी नेपालबाट जिल्ला नगर उपाध्यक्षको पहिलो उम्मेदवार डालमिया
बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवार रहेका झापा बिर्तामोडका उमेश डालमिया मत माग्न व्यस्त छन् । तीन दशकदेखि उद्योग वाणिज्य क्षेत्रमै निरन्तर सक्रिय रहेका उनी महासंघको […]
वडा कार्यालयमा तथानाम भन्ने गौरीगञ्जका वडा सदस्य साह पक्राउ
बिर्तामोड, चैत ८ । झापाको गौरीगञ्ज गाउँपालिकाका एकजना वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पिएर अचेत भएका उनले वडा कार्यालयमा तथानाम भनेका थिए । प्रहरीका अनुसार वडा अध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगञ्ज […]
ह्याप्पी ल्यान्डमा झडप हुँदा पाँचजना घाइते, छजना पक्राउ
बिर्तामोड, चैत ८ । झापाको कनकाईमा रहेको एक फनपार्कमा दुई समूहबीच झडप भएको छ । डिजे बजाएर नाच्ने क्रममा विवाद हुँदा हेप्पील्यानड फनपार्कमा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडपमा पाँचजना घाइते […]
उद्योगहरुले ‘कमिसन’ बढाउन बजारमा ग्यासको कृत्रिम अभाव
बिर्तामोड, चैत ८ । सबै पेट्रोलियम वस्तु पर्याप्त आयात भइरहँदा पनि खाना पकाउने ग्यास भने माग धान्न नसकेर आधा सिलिन्डर वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ । अहिले नेपालमा खाना पकाउने ग्यास पर्याप्त आयात […]
तेस्रो रेडपाण्डा महोत्सवको तयारी धमाधम
बिर्तामोड, चैत ८ । इलामको सन्दकपुर गाउँपालिकामा हुने तेस्रो संस्करणको रेडपाण्डा महोत्सवको तयारी तीव्र पारिएको छ । लोपोन्मुख रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा महोत्सव हुँदै आएको छ । यही चैत २० गतेदेखि २३ […]
आज पनि बादल लाग्ने, वर्षाको सम्भावना न्यून
बिर्तामोड, चैत ८ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल […]
वर्षा गराउने प्रणाली पूर्वतिर, हावाहुरीको गति ११९ किलोमिटर प्रतिघण्टा पुग्ने
बिर्तामोड, चैत ७ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरू भएको वर्षा पूर्वी नेपाल आइपुगेको छ । हिजो राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान […]
आज इद उल फित्र पर्व मनाइँदै
बिर्तामोड, चैत ७ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ […]
बिहारबाट नेपाल प्रवेश गर्दै पानी पार्ने प्रणाली
बिर्तामोड, चैत ७ । भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भारतको गोरखपुर–बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर–पूर्व […]



