Category: 'समाचार'
फर्जी बिल बनाएर सवा २ करोड झ्वाम पार्ने अस्पतालको प्रयास
बिर्तामोड, भदौ ४ । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक […]
मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व
बिर्तामोड, भदौ ४ । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको […]
झापामा पर्ने हुलाकी राजमार्गका पाँचवटा पुल अझै बनेनन्
बिर्तामोड, भदौ ४ । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि गौरीगञ्जको रतुवा खेलासम्म पर्ने नदीमा बन्नुपर्ने पाँचवटा पुल दशक बित्दा पनि बनेका छैनन् । सो क्षेत्रमा कनकाईसहित रतुवा, भुतेनी, सानो माइखोला, लेहेरा खोलाका पाँचवटा पुल हालसम्म […]
काँकरभिट्टाबाट अवैध सुपारी बरामद
बिर्तामोड, भदौ ४ । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर ६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले […]
दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]
धरौटीमा छुटे पुष्कर खतिवडा
बिर्तामोड, भदौ ३ । भिआइपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन […]
यौन दुर्व्यवहार आरोपमा पक्राउ पावरटेकका सञ्चालक मेचे रिहा, खनाल थुनामै
बिर्तामोड, भदौ ३ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । […]
छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता काँकरभिट्टामा हुने
मेचीनगर, भदौ १ । झापाको काँकरभिट्टामा छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले नेपाल बुद्धिचाल महासंघको साझेदारीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल हुने भएको हो […]
भारतीय कम्पनी सिल्कोद्वारा नेपाली फुटबलरलाई सम्मान, नेपालमा उत्पादनको बिक्री सुरु
बिर्तामोड, भदौ १ । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन […]



