Category: 'समाचार'

पर्यटकको आकर्षण बन्दै दमक बिजनेस टावर
बिर्तामोड, साउन ७ । दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दमक–३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो । […]
प्रादेशिक अस्पताल भद्रपुरमा छैन निःशुल्क पाइने रेबिजको भ्याक्सिन
बिर्तामोड, साउन ७ । प्रादेशिक अस्पताल भद्रपुरमा निःशुल्क पाइने रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बिरामीहरू निजी फार्मेसीबाट महँगोमा किन्न बाध्य भएका छन् । अस्पतालमा विगत एक महिनादेखि सो सेवा बन्द छ । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको […]
मेची क्याम्पसमा प्राध्यापक व्यवस्थापनको विषयमा विवाद
बिर्तामोड, साउन ७ । मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राध्यापक व्यवस्थापनको विषय विवादित बनेको छ । प्राध्यापक, विद्यार्थी संघ संगठनले सो विषयमा विज्ञप्तिबाजी गरिरहेका छन् । क्याम्पसमा कार्यरत आशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा अवलम्बन गरिएको पद्धति […]
हल्दिबारी आगलागी घटनाः अवस्था गम्भीर भएपछि बुवाछोरालाई हेलिकप्टरमा पठाइयो काठमाडौँ
बिर्तामोड, साउन ७ । झापाको हल्दिबारीमा घरमा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर बनेको छ । हिजो बिहान ८ः४० बजे हल्दिबारी–४ स्थित ओलीचोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा […]
नुवाकोटका दम्पती ब्राउन सुगरसहित भद्रपुरमा पक्राउ
बिर्तामोड, साउन ६ । प्रहरीले झापाको भद्रपुरबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरु आज बिहान ८ बजे पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका श्रीमानश्रीमती र भद्रपुरका एकजना युवा रहेका छन् । […]
झापामा ६८.६ प्रतिशत रोपाइँ
बिर्तामोड, साउन ६ । धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त आकाशे वर्षा नहुँदा कृषकहरु चिन्तामा छन् । सिँचाइको अभावले यो वर्ष पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले […]
हल्दिबारीमा आगलागी हुँदा ओली परिवारका चारजना घाइते
बिर्तामोड, साउन ६ । झापाको हल्दिबारी गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा परिवारका चारजना घाइते भएको झापा प्रहरीले जनाएको छ । घाइते हुनेमा हल्दिबारी-४ का ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ […]
डेंगीविरुद्ध ३ महिने अभियान चलाइने
बिर्तामोड, साउन ६ । मनसुनका बेला बढ्ने डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले तीन महिनासम्म अभियान चलाउने निर्णय पनि भएको छ । सचिव बैठकले गरेको निर्णय अनुसार साउन, भदौ र असोज महिनासम्म […]
महावीरको किताब २ लाख प्रति बिक्री
बिर्तामोड, साउन ६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि बिर्तामोड […]