Category: 'समाचार'
आज तराईमा आंशिक बादल लाग्ने
बिर्तामोड, चैत ४ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा […]
बिर्तामोडमा ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ मा रेकर्ड ब्रेक गाडी बिक्री
बिर्तामोड, चैत ३ । ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा तेस्रो दिनसम्म ५२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ । अफरको तेस्रो दिन थप १२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित दुई […]
अन्डाको मूल्यमा बिचौलियाको लुट !
बिर्तामोड, चैत ३ । फागुन २९ गतेदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मूल्य घटाए पनि उपभोक्ताहरूले भने घटेको मूल्यमा राहत पाउन सकेका छैनन् । फार्ममा अन्डाको मूल्य घटे […]
चलचित्र पत्रकार संघ झापाको अध्यक्षमा एकराज प्रधान
बिर्तामोड, चैत ३ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा एकराज प्रधान सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले प्रधानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित […]
सुनचाँदीको भाउ सामान्य बढ्यो
बिर्तामोड, चैत ३ । सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ । सोमबार भने सुन प्रतितोला रु ३ […]
बिर्तामोडमा ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ को दोस्रो दिन २४ वटा गाडी बिक्री
बिर्तामोड, चैत ३ । ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफरअन्तर्गत बिर्तामोडमा दोस्रो दिन दुई दर्जन मोटरसाइकल तथा स्कुटर बिक्री भएको छ । अफरको दोस्रो दिन मात्रै २४ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएको बिर्तामोडस्थित दुई […]
सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम
बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि […]
बिर्तामोड बसपार्कका होटलबाट १० जना पक्राउ
बिर्तामोड, चैत ३ । प्रहरीले यौनधन्दा हुने बिर्तामो बसपार्क क्षेत्रका होटलबाट १६ जनालाई पक्राउ गरेको जनाएको छ । बसपार्कका होटलहरुमा यौनधन्दा र लागुऔषधको कारोबार बढ्दै गएपछि प्रहरीले छापा मारेको थियो । हिजो राति ९ः४५ बजे […]
काँकरभिट्टाबाट भित्रिए आठ महिनामा छ हजार ७९१ पर्यटक
बिर्तामोड, चैत ३ । पूर्वी नाका काँकरभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२/ ८३ को […]



