Category: 'समाचार'
तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु, पूर्वमा हल्का वर्षाको सम्भावना
बिर्तामोड, मंसिर १३ । मंसिरको दोस्रो साताको अन्त्यमा पूर्वी तराई क्षेत्रमा आज (बिहीबार) बिहानैदेखि हुस्सु लागेको छ । हुस्सुले जनजीवन सामान्य प्रभावित भएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम […]
कनकाईमा गौहत्यामा संलग्न थप तीनजना पक्राउ
बिर्तामोड, मंसिर १२ । झापा प्रहरीले झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-४ बस्ने ३९ वर्षीया कुरेसा खातुन, किसनगञ्ज भारत घर भई हाल कनकाई-३ बस्ने २० वर्षीय […]
पाथिभरा इन्जिनियरिङ कलेजद्वारा पत्रकारलाई एआइबारे प्रशिक्षण
बिर्तामोड, मंसिर १२ । झापाको पहिलो स्नातक तहको इन्जिनियरिङ कलेज बिर्तामोडस्थित पाथिभरा इन्जिनियरिङ कलेजले पत्रकारितामा एआइ (कृत्रिम बौद्धिकता) को प्रयोगबारे प्रशिक्षण दिएको छ । बिर्तामोड नयाँ बसपार्कस्थित कलेजको सभाहलमा आयोजित प्रशिक्षणमा झापाका २६ जना पत्रकारको […]
बिर्तामोड-१ द्वारा जीविकोपार्जनका लागि राजवंशीलाई ठेला प्रदान
बिर्तामोड, मंसिर १२ । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रमअन्तर्गत सहयोग सुरु गरेको छ ।वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा विपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर-१ […]
अर्जुनधाराका तामाङ खैरो हेरोइनसहित पक्राउ
बिर्तामोड, मंसिर १२ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ […]
एकाबिहानै दुखद खबरः सडक दुर्घटनामा शिवसताक्षीका थापाको मृत्यु
बिर्तामोड, मंसिर १२ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा भएको पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु […]
काँकरभिट्टामा ७०० केजी अवैध लसुन बरामद
बिर्तामोड, मंसिर १२ । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई […]
सिलिगुडी-चारआली पेट्रोलियम पाइपलाइनको जिम्मा महतोलाई
बिर्तामोड, मंसिर १२ । नेपाल आयल निगमले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन आयोजना हेर्ने जिम्मा इन्जिनियर सुरेन्द्र महतोलाई दिएको छ । महतो इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा कार्यरत छन् । निगममा १५ वर्षदेखि कार्यरत […]
गौहत्यामा संलग्न बाह्रदशीका आलम पक्राउ
बिर्तामोड, मंसिर ११ । झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो । बाह्रदशीका उनी […]

