Category: 'समाचार'
हिउँदमा वर्षा नहुँदा सुक्दै खेतीबारी
बिर्तामोड, माघ १८ । यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ । जलवायु परिवर्तन र […]
अन्तरमावि टि-१० क्रिकेटको उपाधि नयाँ नमुनालाई
बिर्तामोड, माघ १८ । फिदिममा आयोजित अन्तरमावि टी-१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले जितेको छ । जिल्ला क्रिकेट संघ पाँचथरको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा फिदिम माविलाई ४८ रनले पराजित गर्दै नयाँ […]
छोरीको टाउको फुटाउने बिर्तामोडका विष्ट पक्राउ
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोडमा आफ्नै नाबालिका छोरीलाई निर्घात पिट्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको […]
बर्खा स्मृति क्रिकेटः उपाधिको लागि बिर्तामोड र भद्रपुर खेल्ने
बिर्तामोड, माघ १७ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् । आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई […]
सभामुख घिमिरेद्वारा गायत्री माता मन्दिरमा पाँच दिवसीय अनुष्ठानको उद्घाटन
बिर्तामोड, माघ १७ । झापाको बिर्तामोडमा गायत्री माताको प्राण प्रतिष्ठा गर्नुअघि पाँच दिवसीय अनुष्ठान सुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटनअघि कलशमा गंगाजल अर्पण गरेपछि सुरु भएको […]
पूर्वमा थपिए एक महिलासहित १७ जना एन्फा रेफ्री
बिर्तामोड, माघ १७ । पूर्वमा एक महिलासहित १७ जनाले एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो । झापा […]
भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने
भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको […]
बर्खा स्मृति क्रिकेट गौरादह र मेचीनगर सेमिफाइनलमा
बिर्तामोड, माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएको क्वार्टर फाइनल खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई […]
महाकुम्भमा भागदौड हुँदा झापाका भक्तजन अलपत्र
बिर्तामोड, माघ १६ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएपछि झापाबाट गएका धेरै भक्तजनहरु अलपत्र परेका छन् । महाकुम्भ मेला जाँदै गरेका झापा बिर्तामोड १ का झलकसिंह राजवंशीसहितको १८ जनाको टोली बीच बाटोमा […]



