Category: 'समाचार'
हात्ती धपाउन झापामा विशेष गस्ती
बिर्तामोड, असोज २४ । झापाको डिभिजन वन कार्यालयले बाहुनडाँगी क्षेत्रमा हात्तीको हुलबाट सुरक्षा गर्न असोज ८ गतेदेखि विशेष गस्ती टोली परिचालन गरेको छ । टोलीमा सशस्त्र वन रक्षकसहित छजना छन् र धान नभित्र्याएसम्म निरन्तर गस्ती […]
कस्तो रहला आजको मौसम ?
बिर्तामोड, असोज २४ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवम् स्थानीय […]
एक हप्ताअघि हराएका मेचीनगरका राजपुतको शव भेटियो
बिर्तामोड, असोज २३ । झापाको मेचीनगरबाट हराइरहेका एकजना युवाको शव भेटिएको छ । प्रहरीका अनुसार उनको शव सडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक हप्ताअघि सम्पर्कविहीन बनेका मेचीनगर-१ देवीगञ्ज बस्ने २५ […]
कलवलगुढीमा हुने यु–१३ फुटबलको तयारी पूरा
बिर्तामोड, असोज २३ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा […]
सुन तोलाको २ लाख ३९ हजार
बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
बाढीको वितण्डाः झापा गाउँपालिकाका ९० प्रतिशत परिवार प्रभावित
बिर्तामोड, असोज २१ । दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँपालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका गाउँ यो वर्षको असोजे भेलमा फेरि बगे । २०७४ सालमा यी गाउँका घरहरु यसरी नै कनकाई माईखोलाको वेगले क्षतविक्षत […]
‘भोलिपछि मात्र धानबाली भित्र्याउनु उपयुक्त’
बिर्तामोड, असोज २१ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भोलि बुधबारपछि धान भित्र्याउन उपयुक्त हुने बताएका छन् । भोलि बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त […]
इलामबाट बगेका थिए कनकाईमा शव भेटिएका तामाङ
बिर्तामोड, असोज २१ । झापाको कनकाईस्थित कोटिहोममा मृत अवस्थामा भेटिएका गजुरमान तामाङ इलामबाट बगेको पुष्टि भएको छ । इलाम नगरपालिका–१० गोदकका ५५ वर्षीय तामाङको शव दुई दिनअघि भेटिएको थियो । असोज १८ गते राति भएको […]
भिजिट भिसामार्फत युएई जान नयाँ नियम
बिर्तामोड, असोज २१ । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पूरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार […]



