Category: 'समाचार'
साउनको लागि कुन बैंकको ब्याजदर कति ?
बिर्तामोड, असार ३१ । साउन महिनाको लागि सबै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश […]
एक्सेल बैंकको नाफा ५ करोड १२ लाख
बिर्तामोड, असार ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यो आर्थिक वर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अठारौँ वार्षिक साधारणसभाको अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत […]
बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]
कारले ठक्कर दिँदा पुलमुनि खसे स्कुटर चालक
कनकाई, असार ३० । झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुलबाट खसेर घाइते भएका छन् । आज (आइतबार) दिउँसो २ बजे बिरिङ पुलस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको […]
विर्तासिटीमा हिपको जोर्नीको सफल प्रत्यारोपण
बिर्तामोड, असार २९ । झापाको बिर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न […]
उत्कृष्ट अंक ल्याएकी हस्दालाई निःशुल्क पढाउने निदि माविको उद्घोष
बिर्तामोड, असार २९ । सन्थाल समुदायबाट छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक ल्याएकी झापा गौरीगञ्जकी पर्वती हस्दालाई पनि निदि माविले निःशुल्क पढाउने उद्घोष गरेको छ । छात्रतर्फ उत्कृष्ट अंक ल्याएका बाह्रदशीका टेकनाथ सोरेनलाई निदि माध्यमिक विद्यालयले […]
उत्कृष्ट अंक ल्याएका सोरेनलाई निदि माविले निःशुल्क पढाउने
बिर्तामोड, असार २९ । सन्थाल समुदायबाट एसइइमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल/ इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ । विद्यालयका प्रिन्सिपल रञ्जीत शाहका अनुसार सोरेनलाई कक्षा ११ […]
झापामा मिटरब्याजका ८३ उजुरी
बिर्तामोड, असार २८ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ उजुरी दर्ता भएका छन् । जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि झापामा ती उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि […]
झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
बिर्तामोड, असार २८ । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको […]



