Category: 'समाचार'

मेरो डान्स युनिभर्सकी ‘फ्याक्जिबिलिटी क्विन’ झापाकी सुसानालाई भोटको अपिल
बिर्तामोड, असार ३२ । टेलिभिजन रियालिटी सो मेरो डान्स युनिभर्स सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टप १० मा पुग्न सफल झापाकी सुसाना कोइरालालाई थप अघि बढाउन भोट अपिल गरिएको छ । अर्जुनधारा-५ घर भई बिर्तामोडस्थित […]
नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ढकालको सहयोग
बिर्तामोड, असार ३१ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा बिर्तामोड–१ निवासी शिला ढकालले नगद सहयोग गरेकी छन् । जन्मदिनको अवसर पारेर ढकालले कोषमा आज नगद २१ हजार एक सय एक रुपैयाँ […]
भद्रपुरमा पहिलो ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने
भद्रपुर, असार ३१ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औँ संस्करणअन्तर्गत भद्रपुरमा पहिलोपटक मनाउने लागिएको हो । भद्रपुर साइकल समाज झापाको आयोजनामा […]
झापाका सहरमा चल्छन् भारतीय नम्बर प्लेटका ट्याक्सी, प्रशासन मौन
मेचीनगर, असार ३१ । भारतीय नम्बर प्लेट भएका सवारी साधनहरूले झापाका सीमावर्ती सहर काँकरभिट्टा, धुलाबारी, भद्रपुर मात्र होइन बिर्तामोडसम्म भाडामा सेवा दिँदै आए पनि प्रशासन मौन छ । होटल मेची क्राउन, क्यासिनो भेगसदेखि बिर्तामोडको होटल […]
झापा कोरा राइडको तयारी पूरा, अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइने
बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा यो वर्षको कोरा राइडको तयारी पूरा भएको छ । यो वर्ष राइडरहरुले स्वेच्छाले प्रदान गरेको रकमबाट पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइनेछ । कम्तिमा २० वटा साइकल […]
बिर्तामोडमा सवा तीन अर्बमा बन्दै दुर्गा प्रसाईंको पाँचतारे होटल
बिर्तामोड, असार ३१ । झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोडस्थित हर्कलाल मार्गमा पाँचतारे होटल एट्रियम बनाइरहेका छन् । निर्माणाधीन होटल एट्रियम प्राइभेट लिमिटेडको हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी २०८३ […]
बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
मेचीनगर, असार ३१ । झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा हात्तीको उपद्रो रोक्न कागती खेती सुरु गरिएको छ । क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ […]
कनकाईका दुई फरार कारोबारी ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, असार ३१ । लागुऔषधसम्बन्धी मुद्दा लागेर भागिरहेका झापा कनकाईका दुईजना फरार प्रतिवादी लागऔषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुविरुद्ध सात महिनाअघि झापा जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको थियो […]
झापामा सडक दुर्घटनामा तीनजना घाइते
बिर्तामोड, असार ३१ । झापाका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सबै घटनाहरु साँझ र राति भएका हुन् । प्रहरीका अनुुसार दमक–३ गोलाटारस्थित भित्री सडकखण्डमा शान्तिचोकबाट गोलाटारतर्फ जाँदै […]