Category: 'समाचार'
पाँचथरमा विस्फोटक पदार्थबाट घाइते २ जनालाई बिएन्डसीमा ‘रेफर’
बिर्तामोड, भदौ १३ । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिप्शन साँवा र २ वर्षीया प्रियसा साँवालाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]
कुवेतमा अलपत्र बिर्तामोडकी बेगम नेपाल फर्किने
बिर्तामोड, भदौ १३ । कुवेतमा अलपत्र परेकी झापा बिर्तामोड १ की ४१ वर्षीया फातमा बेगमको उद्धार हुने भएको छ । डेढ महिनाअघि घरेलु कामदारको रुपमा कुवेत गएकी बेगमलाई काम लगाउने मालिकले घरबाट निकालिदिएपछि उनी अलपत्र […]
आरोपी राजवंशी लंका होटलका सञ्चालक नभएको पोखरेलको भनाइ
बिर्तामोड, भदौ १३ । झापा अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् । सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले विज्ञप्ति जारी गर्दै अर्कै व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा […]
भद्रपुरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
बिर्तामोड, भदौ १३ । झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही भदौ २९ गतेदेखि ३१ गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन […]
नारी सञ्चार गृहको अक्षयकोषलाई आर्थिक सहयोग
बिर्तामोड, भदौ १३ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । विराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारीले आफ्ना दिवंगत हजुरआमा हिममाया अधिकारीको जन्मजयन्तीको […]
बिर्ताबजारको सुधार केन्द्रका सञ्चालकले अभिभावक कुट्दा तीनजना घाइते
बिर्तामोड, भदौ १३ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ […]
‘लभ फरेवर’ को छायाँकन हुँदै
बिर्तामोड, भदौ १३ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’ को छायाँकन धमाधम भइरहेको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायाँकन सुरु गरिएको थियो । राज लावतीको निर्देशनमा […]
बीमा कार्यक्रम भएका झापाका अस्पतालबाट पाइँदैन सबै औषधि
बिर्तामोड, भदौ १३ । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले […]
बुद्धशान्तिका पौडेलको कतारमा निधन
बिर्तामोड, भदौ १३ । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी […]

