Category: 'समाचार'
न्यु स्टार फुटबलमा रेड स्टार उपाधिनजिक
बिर्तामोड, कात्तिक ११ । प्रतिस्पर्धात्मक खेलमा आयोजक न्यु स्टार क्लबलाई हराउँदै बिर्तामोडको रेड स्टार एफसी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा न्यु स्टारमाथि १–० गोल अन्तरको […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]
यु-१९ राष्ट्रिय क्रिकेटमा गण्डकीको शानदार जित
बिर्तामोड, कात्तिक ११ । स्पिन बलर अपराजित पौडेलको ५ विकेट सहयोगमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गण्डकीले मधेश […]
दमकका निरौलाको हत्या आरोपी दर्जी दुईवटा कारसहित पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापा प्रहरीले दमकका देशु भन्ने यामु निरौलाको हत्यामा संलग्नको आरोप लागेका अर्का एकजनालाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपी संखुवासभा मादी–१०का गणेश दर्जीलाई काँकरभिट्टबाट पक्राउ गरेको हो । दमक […]
झापामा भेटियो निलगाईको बच्छो
बिर्तामोड, कात्तिक ११ । झापाको झापा गाउँपालिका वडा नम्बर २ कुवाडी गाउँमा निलगाईको बच्चा भेटिएको छ । एक स्थानीयले माईखोलाको किनारमा उक्त निलगाईको बच्छो भेट्टाएका हुन् । स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाईवस्तु माईखोलाको […]
बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी, पार्किङ पनि निषेध
बिर्तामोड, कात्तिक ११ । चार दिनअगाडि निर्णय गरिएको बिर्तामोडको हिकोला रोड आजदेखि औपचारिक रुपमा एकतर्फी बनाइएको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरेर बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर […]
बिर्तामोडमा कात्तिक १४ गते ‘बिर्तामोड रन’ हुने
बिर्तामोड, कात्तिक ११ । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन हुने भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजनामा रन हुन लागेको हो । कार्यक्रम संयोजक रुपेश तिम्सिनाका अनुसार तिहारको उपलक्ष्यमा हुने […]
काठ तस्करीको आरोपमा जामुनखाडीका पूर्वउपाध्यक्षसहित पाँच पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न वन समितिका पाँचजनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् । कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा उनीहरु पक्राउ परेको […]
अर्जुनधाराका चौधरीको शंकास्पद मृत्यु
बिर्तामोड, कात्तिक ११ । झापाको अर्जुनधारा–६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । अर्जुनधारा-६, मुखानी गाउँ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४२ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा-६ […]



